नर्सिङमा नीतुको 'अफ बिट' कार्यक्षेत्र : अस्पताल होइन, अप्ठ्यारोमा परेकाको घरघरमा पुगेर कोभिड १९ सँग भिड्दै

भक्तपुर सूर्य विनायककी शान्ति श्रेष्ठका श्रीमानमा कोरोना भाइरसको संक्रमण देखियो। स्वास्थ्यमा समस्या देखिए पनि उनलाई घरमै आइसोलेसनमा राखियो। कारण – अस्पतालको बेहालबारे खबर र बाहिर निस्किँदाको जोखिम। श्रीमानका लागि घरमै प्राथमिक उपचारको बाटो अपनाएकी शान्तिका लागि राहत बन्‍यो नीतु खड्काको फेसबुक पोस्ट। वैशाख १९ गते, नीतुले लेखेकी थिइन् : 'म…

सम्बन्धित सामग्री

कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा दुई जना उपनिर्देशक नियुक्त

कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा दुई जना उपनिर्देशक नियुक्त भएका छन्। अस्पतालका प्रमुख प्रशासकिय अधिकारी डा भुपेन्द्र बस्नेतले डा अनुपमा कार्की र डा प्रज्वल श्रेष्ठलाई उपनिर्देशकमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्रीद्वारा कोभिड-१९ युनिफाइड अस्पताल उद्घाटन (फोटो फिचर)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई कोभिड १९ विरुद्धको खोप लगाइसक्ने गरी सरकारले प्रयास अघि बढाएको बताएका छन्। कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतबार समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि सरकारले पहलकदमी अघि बढाएको बताएका हुन्।उनले जनताको जीवन रक्षा पहिलो कर्तव्य भन्ने भावनाका साथ सरकारले काम गरिरहेको स्पष्ट पारे। वर्तमान सरकारले जनताको जीवनलाई सर्वाधिक महत्व दिएको र जनताको जीवन नै राष

कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को आज निरीक्षण गरेका छन्। सो अवसरमा उनले कोभिड–१९ का सङ्क्रमितको अवस्था, अक्सिजन प्लान्ट, अस्पतालका भौतिकपूर्वाधार बारे जानकारी लिए। उनले कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न अस्पताल प्रशासनलाई निर्देशन पनि दिए। ‘अब आउने सक्ने सङ्क्रमणलाई मध्यनजर गरी सबै तयारी पूरा गर्नुहोस्। अब बिरामीलाई […]

कोभिड–१९ युनिफाइड अस्पताल सञ्चालन

सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ ।अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ । “हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा बिरामी राखेर […]

वीर अस्पताल कोभिड–१९ युनिफाइड अस्पतालका रुपमा सञ्चालनमा

सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले हिजो मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ । “हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा …

आइतबारदेखि वीर अस्पताल कोभिड–१९ युनिफाइड अस्पतालका रुपमा संचालन हुने

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ । सङ्क्रमणको दोस्रो लहर आएपछि सरकारले कोभिड–१९ सङ्क्रमितको निदान र उपचारको काम एकीकृत रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न अस्पताल सञ्चालनमा ल्याइन थालिएको हो । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमले आगामी आइतबारदेखि अस्पताल सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले …

सिभिल अस्पताल कोभिड–१९ डेडिकेटेड अस्पतालमा रुपान्तरण गर्न सम्झौता

काठमाडौं। वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनबीच काठमाडौंको सिभिल अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पताल बनाउने सम्झौता भएको छ। बागमती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पताल १५० बेडको कोभिड–१९ अस्पतालमा रुपान्तरण हुने भएको हो। अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।

सिभिल अस्पताल कोभिड–१९ डेडिकेटेड अस्पतालमा रुपान्तरण गर्न सम्झौता

काठमाडौं। वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनबीच काठमाडौंको सिभिल अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पताल बनाउने सम्झौता भएको छ। बागमती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पताल १५० बेडको कोभिड–१९ अस्पतालमा रुपान्तरण हुने भएको हो। अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।