कर्णाली प्रदेशमा जीवनबहादुर शाहीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै

कर्णाली प्रदेश, काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी थालेका छन् । त्यसका लागि उनी पार्टीका नेता, कार्यकर्ताहरूसँगको छलफलमा जुटेका छन् ।उनले मुख्यमन्त्रीमा दाबीका लागि आफू तयारी अवस्थामा रहेको र केही समयमा प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने रातोपाटीलाई बताए । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आज साँझ ७ः३० बजे सम्मको समय तोकेका छन् ।सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कर्णाली प

सम्बन्धित सामग्री

कर्णालीमा एमालेका कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस

सुर्खेत- कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको छ । नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको हो । कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना ...

एक वर्षपछि कर्णालीको सत्तामा एमाले, मुख्यमन्त्रीमा दाबी पेस

कर्णाली प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता यामलाल कँडेलले दाबी पेस गर्दै बहुमत सांसदको

कर्णालीको मुख्यमन्त्रीमा माओवादीले दाबी पेश गर्दै

काठमाडौँ- कर्णाली प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ। आज बेलुकी ५ बजेभित्र माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । सत्तारुढ दलको सबैभन्दा ठूलो दल माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्न लागेको हो। नेकपा एमाले असन्तुष्ट छ । एमालेले मुख्मन्त्री आलोपालो हुनुपर्ने माग गरेको छ […]

बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले र माओवादीकै मुख्यमन्त्री सम्भावना

काठमाण्डाै – बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूले सरकार गठनका लागि आह्वान गरेका छन् । बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाँच दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको छ । बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि २५ गते बेलुका ४ बजेसम्म दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरूलाई आह्वान गर्नुभएको हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुहुनेछ । एक सय १० सदस्यीय प्रदेश सभामा सरकार...

लुम्बिनी प्रदेश : नयाँ सरकार गठनका लागि सात दिनको समय

काठमाडौं : लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनका लागि आह्‍वान जारी भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरका हुन्।उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार सरकार गठनका लागि आह्वान गरेका हुन्।लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।यसअघि प्रदेश १, बागमती र कर्णाली प्रदेशमा पनि सरकार गठनका

२७ पुससम्म कर्णाली प्रदेशमा सरकार गठनका लागि आह्वान

कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशको नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। उनले पुस २७ गते साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान...

कर्णाली प्रदेशमा पनि मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

काठमाडौं, २१ पुष । कर्णाली प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि ६ दिनको समय दिएको छ। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुष २७ गते बुधबार साँझ ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेस गर्न आग्रह गरेका हुन्।

कर्णालीको मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीले पेस गरे दाबी

कर्णाली प्रदेशको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । सोहीअनुसार प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबीका लागि मंगलबार साँझ ७ बजेसम्मको

कर्णाली प्रदेशमा साँझ साढे ७ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुखले कार्यालयले आज विज्ञप्ति जारी गर्दै आज साँझ साढे ७ बजेसम्म मुख्यमन्त्री पदको लागि दाबी पेश गर्न प्रदेश सभा सदस्यहरुलाई आवहान गरेको हो ।

कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं : कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै कर्णाली प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। शाहीले सोमबार अपरान्ह राजीनामा दिएका थिए।प्रदेश प्रमुख कलौनीले आज साँझ ७ः३० बजेभित्र दावी पेस गरिसक्न समय दिएका छन्।  दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।गठबन्धनबीचको सहमति अ