सुर्खेत । कर्णाली प्रदेशमा मन्त्री छनोटमा सकस देखिएको छ । सरकार बनाउन गृहकार्य थालनी गरे पनि मन्त्रालय बाँडफाँटमा भागवण्डा नमिलिरहेको हो ।
बिहीबार नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा र अन्य दुई जना विना विभागीय मन्त्रीले
काठमाडौं, २१ पुष । कर्णाली प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि ६ दिनको समय दिएको छ। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुष २७ गते बुधबार साँझ ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेस गर्न आग्रह गरेका हुन्।
कर्णाली प्रदेशको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । सोहीअनुसार प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबीका लागि मंगलबार साँझ ७ बजेसम्मको