काठमाडौँ- कर्णाली प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ। आज बेलुकी ५ बजेभित्र माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । सत्तारुढ दलको सबैभन्दा ठूलो दल माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्न लागेको हो। नेकपा एमाले असन्तुष्ट छ । एमालेले मुख्मन्त्री आलोपालो हुनुपर्ने माग गरेको छ […]