खुकुरी रमलाई नयाँ प्याकको आवश्यकता किन पर्‍यो ? – महाप्रबन्धक लामिछानेसँग अन्तर्वार्ता

कात्तिक अन्तिम साता (कात्तिक २६) देखि खुकुरी रमको नयाँ प्याक बजारमा आएको छ । उत्पादक कम्पनी ‘द नेपाल डिस्टिलरिज प्रालिले २० वर्षदेखि निरन्तर प्रयोग हुँदै आएको प्याकलाई बदलेर नयाँ ल्याएको हो । ग्राहकको रुचीमा निरन्तर परिरहेको खुकुरी रमको प्याक परिवर्तन कम्पनीका लागि एक चुनौतीपूर्ण कार्य थियो । बजारमा अहिले खुकुरी रम नयाँ प्याकमा उपलब्ध भइसकेको छ । २० औं वर्षसम्म चलिआएको प्याकलाई विस्थापन गरेर नयाँ ल्याउन निकै नै मेहनत पर्छ, यसरी हेर्दा यो कार्य नवीन त हुँदै हो, जटिल पनि थियो । बजारमा लोकप्रिय रहेको यो ब्रान्ड न...

सम्बन्धित सामग्री

क्यानको महाप्रबन्धक नियुक्ती प्रक्रियामा विवाद!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक नियुक्त प्रक्रिया विवादमा परेको छ । महाप्रबन्धकका लागि आवेदन दिने मध्येका नवराज कोइरालाले महाप्रबन्धक नियुक्ती प्रक्रिया निष्पक्ष नभएको आरोप लगाएका छन् । कोइरालाले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै नियुक्ति प्रक्रिया ७२ घन्टा भित्र नसच्याए क्यान र सचिव पारस खड्काविरुद्ध सर्वोच्च अदालत जाने समेत चेतावनी दिएका छन् […] The post क्यानको महाप्रबन्धक नियुक्ती प्रक्रियामा विवाद! first appeared on हाम्रो खेलकुद.

उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपानेले दिए सशर्त राजीनामा

२५ जेठ, काठमाडौं । सरकारी स्वामित्वको उदयपुर सिमेन्टका महाप्रबन्धक गोपी न्यौपानेले शर्तसहित राजीनामा दिएका छन् । २१ जेठमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटेर महाप्रबन्धक न्यौपानेले ३२ जेठसम्मको अल्टिमेटम दिएर सर्शत राजीनामा बुझाएका हुन् । आर्थिक रुपमा टाट पल्टिंदै गएको सिमेन्ट उद्योग पछिल्लो दुई महिनादेखि बन्द अवस्थामा छ । उद्योगको पुनर्संरचना नगरी चलाउन […]

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। पौडेलसँग यसअघि मन्त्रालयले स्पष्टीकरण मागेको थियो। निगमको हितविपरीत काम गरेको भन्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा बोलाएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको […]

वायुसेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको...

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरेको भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई आज बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा ताने थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

हेटौंडा सिमेन्ट उद्योगमा महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान

२६ माघ, काठमाडौं । सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि प्रक्रिया अगाडि बढाएको । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने मन्त्रालयको सूचनामा भनिएको छ । दरखास्तका […]

महाप्रबन्धक भट्टराईद्वारा स्पष्टिकरणको साटो राजीनामा

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले आज पदबाट राजिनामा दिनुभएको छ । सरकारले एक साता पहिले स्पष्टीकरण सोधेकामा उहाँले त्यसको जवाफ नलेखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजिनामा बुझाउनुभएको हो । तेह्र महिना पहिले उहाँ दुई वर्षका लागि कम्पनीको महाप्रबन्धक पदमा नियुक्त हुनुभएको थियो । आफूले सामाजिक सञ्जालमा लेखेका विषयमा सोधिएकाले त्यसको जवाफ नदिएर …

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूमाथि सरकारी पक्षबाटै असान्दर्भिक टिका–टिप्पणी आरोप लगाउने कार्य भएको भन्दै उनले राजीनामा दिएको जनाएका हुन् । पछिल्लो समय भौतिक...

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्धारा राजीनामा

काठमाडौं, साउन २७ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ । उहाँले सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेको बताउनुभयो । अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उहाँले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेको बताउनुभयो ।