काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक नियुक्त प्रक्रिया विवादमा परेको छ । महाप्रबन्धकका लागि आवेदन दिने मध्येका नवराज कोइरालाले महाप्रबन्धक नियुक्ती प्रक्रिया निष्पक्ष नभएको आरोप लगाएका छन् । कोइरालाले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै नियुक्ति प्रक्रिया ७२ घन्टा भित्र नसच्याए क्यान र सचिव पारस खड्काविरुद्ध सर्वोच्च अदालत जाने समेत चेतावनी दिएका छन् […]
The post क्यानको महाप्रबन्धक नियुक्ती प्रक्रियामा विवाद! first appeared on हाम्रो खेलकुद.