काठमाडौँ – सर्वोच्च अदाललते संसदका महासचिव डा. भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणणाको निलम्बन फुकुवा गरेको पत्र कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको छ। शुक्रबार संवैधानिक इजलासले महाअभियोगबाट भएको निलम्बन निष्प्रभावी भएको भन्ने पत्रलाई कार्यान्वयन नगर्न भनेको हो। बुधबार गौतमले लेखेको पत्रविरुद्ध त्यहीँ वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले रिट निवेदन दायर गरेका थिए। रिटमाथि सुनुवाइ गर्न सर्वोच्चले […]