सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन शुक्रबार सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मन्त्रिपरिषद्ले बस्नेतलाई स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरण विरुद्ध बस्नेत सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतले शुक्रबार बस्नेतको रिटमा प्रारम्भिक सुनुवाई गर्दै बस्नेतलाई नहटाउन अन्तरिम आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारलाई सो स्पष्टीकरणको […]
The post काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.