२३ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाई समेत सहभागी गराउनुपर्ने बताएका छन् । लगानी बोर्ड नेपाल स्थापनाको १० वर्ष पुगेको अवसरमा सिंहदरबारमा शुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले पीपीपी मोडलमा थप एक ‘पी’ अर्थात् ‘पिपुल’लाई पनि समावेश गर्नुपर्ने बताए । आयोजना प्रभावित क्षेत्रका जनतालाई सहभागी नगराउँदा निर्माण […]