स्थानीय तहलाई आत्मनिर्भर बनाए मात्रै मुलुकको विकास हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताउनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको विकास गर्न स्थानीय तहलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहमा विकृति भए सुधार गर्नुपर्ने तर सध गाली गरेर खराब मात्रै […]

सम्बन्धित सामग्री

मुलुकको विकासका लागि एक दशक महत्वपूर्ण समय छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको विकासका लागि एक दशक महत्वपूर्ण समय रहेको बताउनु भएको छ । उहाँले राष्ट्रलाई आवश्यक युवा जनशक्ति भएपनि त्यसको प्रभावकारी रुपमा प्रयोग गर्न नसक्दा मुलुकको विकास अपेक्षा अनुसार हुन नसकेको बताउनु भएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १४, कुलेश्वरमा रहेको ज्ञानकुञ्ज एजुकेसन फाउण्डेसनले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री […]

साझा विकास रणनीति तय गर्न जरुरी छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले साझा विकास रणनीति तय गरेर मुलुकको विकास निर्माण प्रक्रियालाई तीव्र रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।