'अविश्वासको प्रस्ताव पेश भए सामना गर्न तयार छु'

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए आफु ढुक्क साथ सामना गर्न तयार रहेको बताएका छन् ।

सम्बन्धित सामग्री