काङ्ग्रेस तयार भयो, अब जसपाले निर्णय गर्नासाथ अविश्वास प्रस्ताव दर्ता गर्छौं : माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनता समाजवादी (जसपा) ले निर्णय गर्नासाथ प्रधानमन्त्री केपी शर्मा ओलीको सरका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताएका छन् । आजको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उनले नेपाली कांग्रेस अविश्वासको प्रस्ताव लैजान तयार भएको तर जसपाले भने निर्णय गरिनसकेको बताए ।  "जसपा तयार हुनासाथ अविश्वासको प्रस्ताव ल्याउँछाैँ ।...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मंगलबार प्रदेशसभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। यसअघि सोमबार उनीहरुले नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँग माग गरेका थिए। विपक्षी गठबन्धनमा आवद्ध ३४ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। […]

गण्डकी प्रदेशमा नयाँ सरकारको जोडघटाउ : यस्तो छ प्रदेशसभाको अंकगणित

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ राजनीतिक अध्याय सुरु भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्तुत गर्दै यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेकाले पोखरेल नै मुख्यमन्त्रीको दावेदार रहने निश्चित छ ।विपक्षी दलको गठबन्धनले सोमबार नै नयाँ सरकार गठनको दावी गर्ने गरी तयारी थालेको छ । काँग्रेस, माओवादी केन्द्र र जसपाका नेता

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता

रूपन्देही / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । यसअघि वैशाख ६ गते पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले दिएको समावेदनका आधारमा १९ वैशाखमा प्रदशेसभाको विशेष अधिवेशन... The post लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता appeared first on Purbeli News.

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासकाे प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, कांग्रेसलगायत दलका ४० सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।  ८७ सदस्यीय प्रदेश सभामा अहिले जना मात्रै सदस्य रहेका छन् । मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खानले जानकारी दिनुभयो । अविश्वासको प्रस्...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदहरूले हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, विशेष अधिवेशनको माग

बुटवल । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।आइतबार ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेसका सचेतक फखरुदीन खानले रातोपाटीलाई बताए ।हाल प्रदेशसभामा ७९ सदस्य कायम रहेकोमा आफूहरुसँग ४० सांसदको समर्थन रहेको भन्दै उनले अल्पमतका बाबजुद प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक कार्य भए

जसपा विवादले धकेलियो अविश्वास प्रस्ताव दर्ता

जसपाको अन्तर्विरोधका कारण सरकारविरुद्धको अविश्वास प्रस्ताव दर्ता धकेलिएको छ । अविश्वास प्रस्ताव दर्ताका लागि सबै तयारी पूरा गरे पनि जसपा आन्तरिक सहमतिसहित आउन नसकेपछि प्रमुख प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्र बुधबार...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । सोमबार दिउँसो १ बजेर १५ मिनेटमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका तर्फबाट अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिवालयले पुष्टि गरेको छ । अविश्वास प्रस्ताव दर्ता गराएका तीन दलले मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरेका छन । केसी अहिले पनि लुम्विनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्छ ।