ओलीप्रति कांग्रेसको विश्वास छैन, अविश्वासको प्रस्ताव आयो भने समर्थन गर्छ : मिनेन्द्र रिजाल

काठमाडौं : नेपाली कांग्रेसको नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कांग्रेसको विश्वास नभएको दाबी गरेका छन्। बृहत् नागरिक आन्दोलनको कार्यक्रममा बोल्दै उनले भने, ‘ओलीप्रति कांग्रेसको विश्वास छैन। अविश्वासको प्रस्ताव आयो भने हामी त्यसलाई समर्थन गछौँ।’ उनले ओली सरकारलाई विश्वासको मत दिन नसक्ने बताए। ‘केपी ओलीसँग संसदमा बहुमत छैन। त्यसको राजनीतिक फाईदा लिनका लागि बसिराख्नुभएको छ’ उनले भने, ‘एक राजनीतिक निर्णय गर्ने बेला आयो भने हामी तयार

सम्बन्धित सामग्री

पर्यटनमन्त्री ढकालको आरोप निराधार : मिनेन्द्र रिजाल

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले काँग्रेसले एमाले र जसपा विभाजन गराउन लागको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताएका छन् ।  नेता रिजालले नेकपा(एमाले)भित्र झगडाको बिउ आफुहरुले लगाएको नभई प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृत्तिका कारण विवाद उत्पन्न भएको बताएका हुन् ।सरकारका विरुद्ध काँग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने आम मागका बीच पनि सरकार विरुद्ध अविश्वास प्रस्ताव नल्याइ आफै आलोचित हुँदा सम्म पनि काँग्रे