ताप्लेजुङमा सक्रिय संक्रमित संख्या २ सय ३८ पुग्यो

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ। फुङ्लिङ नगरपालिका क्षेत्रबाट संकलन गरिएको स्वाब मध्ये थप ३५ जनाको रिपोर्ट आउँदा १२ जना संक्रमित थपिएका छन्। याङ्वरकको १९ जनाको परीक्षण रिपोर्टमा ४ जना पोजेटिभ थपिएका छन्।...

सम्बन्धित सामग्री

थप ६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १४१

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ६ जना नयाँ संक्रमित थपिएका छन् । २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो ।यस्तै, पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ ।यो अवधिमा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।

थपिए २ नयाँ संक्रमित, १६ जना कोरोनामुक्त

काठमाडौं : देशभर १ हजार २ सय ५४ जनामा कोरोना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६ जना कोरोनामुक्त भएका छन्।यो समयमा मृत्यु हुनेको संख्या शून्य छ। हाल देशभर १ सय ५० जना सक्रिय संक्रमित छन्। अहिलेसम्म ११ हजार ९ सय ५२ संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

देशभर ४३ सय ७६ जना सक्रिय संक्रमित, आज भेटिए २७ जना

काठमाडौं : बिहीबार देशभरि जम्मा २७ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ७ सय ४७ जनामा गरिएको परीक्षणमा २७ जना संक्रमित भेटिएका हुन्।आज २ सय २० जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर ४ हजार ३ सय ७६ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि २८ जना संक्रमित आइसियू र ६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

पछिल्लो समय संक्रमणदर घट्दै

पछिल्लो २४ घन्टामा परीक्षण भएका ११ हजार ८ सय ८० वटा नमुनामध्येमा १३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमितसहित नेपालमा सक्रिय संक्रमित संख्या २९ हजार ४ जना पुगेको छ। अघिल्लो दिन सक्रिय संक्रमित संख्या ३० हजार २ सय ४१ जना थिए।...

९४४ जनामा संक्रमण, सक्रिय संक्रमित ६ हजार नाघे

काठमाडौं : नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ। १३ हजार २ सय ६४ जनामा गरिएको परीक्षणमा यो संख्यामा संक्रमण देखिएको हो । ९ हजार ७ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ९६ र ३ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा २ सय ९७ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कोरोनाका कारण मृत्यु शून्य छ। संक्रमणमुक्त हुनेको संख्या घट्ने र संक्रमित बढ्ने हुँदा सक्

सक्रिय संक्रमित फेरि ५ हजार नाघे, ३ जनाको मृत्यु

काठमाडौं : नेपालमा ३ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्। ७ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ५५ र १५ सय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २ सय ६३ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ४ हजार ७ सय ५३ जना होम आइसोलेसनमा छन् भने २ सय ५२ जना संस्थागत आइसोलेसनमा छन्। ८९ जनाको आइसियु र २१ जनाको भेन्टिलेटरमा

कोरोना अपडेट : आज संक्रमणमुक्त हुनेको संख्या धेरै

काठमाडौं : आइतबार कोरोना भाइरसका २ सय १९ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा ९ हजार ६ सय ७७ जनामा गरिएको परीक्षणमा २ सय १९ जना संक्रमण पुष्टि भएको हो। आज २ जना संक्रमितको मृत्यु भएको छ भने २ सय ८३ जना संक्रमणमुक्त भएका छन्।यस्तै हाल देशभर ४ हजार ९ सय ६ जना सक्रिय संक्रमित रहेका छन्।

धनकुटामा थप २९ जनामा कोरोना संक्रमण

धनकुटामा आज २९ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै जिल्लामा सक्रिय संक्रमित संख्या २ सय ७ पुगेको छ।...

नेपालमा मृत्युदर १.०२६ प्रतिशत

काठमाडौं । देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो । सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । केही दिनयता संक्रमणदर बढ्दो क्रममै छ । कुल संक्रमितमध्ये २ लाख ७९ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १.०२६ प्रतिशतको मृत

बढ्दै कोरोना संक्रमित, मंगलबार थपिए २ सय ६० जना

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। यस्तै आज उपत्यकामा १ सय ४९ जना नयाँ संक्रमित भेटिएका छन्। यही अवधिमा १ सय १३ जना कोरोनालाई जितेर घर फर्किएका छन्।देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार २ सय ४३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परीक्षण क्रममा देशभर २ सय ६० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४ सय ७० छ भने देशभर सक्रिय संक्रमित