पछिल्लो समय संक्रमणदर घट्दै

पछिल्लो २४ घन्टामा परीक्षण भएका ११ हजार ८ सय ८० वटा नमुनामध्येमा १३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमितसहित नेपालमा सक्रिय संक्रमित संख्या २९ हजार ४ जना पुगेको छ। अघिल्लो दिन सक्रिय संक्रमित संख्या ३० हजार २ सय ४१ जना थिए।...

सम्बन्धित सामग्री

विश्वभर घट्यो कोभिड संक्रमणदर :  नेपालमा दैनिक संक्रमणदर ५ र भारतमा २ प्रतिशत

कोभिड महामारी अन्त्यतिर लाग्ने अनुमान गरिएअनुसार दैनिक संक्रमणदर घट्दै गएको छ । जोन हप्किन्स विश्वविद्यालयको विवरणअनुसार बिहीबार विश्वभर नयाँ संक्रमितको संख्या २५ लाख ३४ हजार आठ सय २८ मा झरेको हो ।...

नेपालमा कोरोना संक्रमणदर १५ प्रतिशतमा

नेपालमा कोरोना संक्रमणदर निरन्तर घट्दै गएको छ । आइतबार परीक्षण गरिएका नमुनाका आधारमा संक्रमणदर १५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा परीक्षण गरिएका नौ हजार दुई सय ५१...

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘ओमिक्रोनको संक्रमणदर घट्दै छ’

काठमाडौँ, २१ माघ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ‘ओमिक्रोन’को संक्रमणदर घट्दै गएको बताएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिईन । पहिला एक जना मान्छेमा भएको भाइरस तीन जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै कम हुँदै गएको […]

भारतमा कोरोना संक्रमणदर घट्दै, १ लाख ६७ हजार नयाँ संक्रमित थप

एजेन्सी, १९ माघ । भारतमा कोरोना संक्रमणदर घट्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६७ हजार संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको अनुसार यो अघिल्लो दिनको तुलनमा २० प्रतिशत कम हो । मंगलबार २ लाख ९ हजार नयाँ संक्रमित भेटिएका भारतमा हालसम्म संक्रमित हुनेको संख्या ४ करोड १४ लाख पुगेको […]

संक्रमणदर घट्दै

काठमाडौं, माघ १५ । नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ। परीक्षण गरिएका नमुनामा माघ ११ गते ४८.७ प्रतिशत, १२ गते ४६.३ प्रतिशत, १३ गते ४१.५ प्रतिशत र १४ गते ३६.८ प्रतिशत संक्रमित भएको […]

संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुकुलो बनाउँदा पुनः ह्वात्तै बढ्न सक्ने

नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन्। अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ। तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले

सुदुरपश्चिममा सचेतनासँगै घट्दै संक्रमणदर

डोटी। पछिल्लो केही सातादेखि डोटीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आउन थालेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गत वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७.२ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। जेठ २० गतेसम्म आइपुग्दा सङ्क्रमण तथा मृत्युदर क्रमिकरूपमा घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका प्रमुख डा गणराज अवस्थीले जानकारी दिए।

कर्णालीमा कोरोना सङ्क्रमण दर घट्दै

कर्णाली ब्युरो । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणदर घट्दै गएको छ । कोरोनाको नयाँ भेरिअन्ट देशभर वृद्धि भइरहे पनि कर्णाली प्रदेशमा भने घट्दै गइरहेको छ । गत वैशाख २६ मा कोरोना सङ्क्रमण दर कुल परीक्षणको ८१ प्रतिशत रहेकोमा आइतबार घटेर ३१ प्रतिशतमा झरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय , सुर्खेतले प्रेस विज्ञप्ति मार्फत जानकारी […]

भारतमा घट्दै कोरोना संक्रमणदर

काठमाडौं। पछिल्लो केही दिनदेखि भारतमा कोरोनाको संक्रमणदर घट्दो क्रममा छ। दैनिक चार लाखभन्दा बढी संक्रमण देखिएको भारतमा केही दिनदेखि संक्रमितको संख्या घट्दै गएको देखिएको हो। पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २६ हजार १२३ जनामा संक्रमण पुष्टि भएको थियो। हाल त्यहाँ ३६ लाख ७९ हजार ६९१ सक्रिय संक्रमित रहेका छन्।

दिल्लीमा कारोना संक्रमणदर घट्दै, २४ घन्टामा १० हजार संक्रमित

एजेन्सी, ३० बैशाख । भारतको दिल्लीमा २४ घन्टामा १० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता निरन्तर बढेको संक्रमितको संख्या केही दिन यता घट्दै गएको छ । दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियाले बिहीबार पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा १० हजार ४ सय जना संक्रमित भएको जानकारी दिएका छन् । […]