रेलिगेशनको खतरामा रहेका वाट्फोर्ड र बर्नली बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रेलिगेशन जोनमा रहेका दुई टिम बर्नली र वाट्फोर्डले गोलरहित बराबरी खेलेका छन् । पुछारमा रहेको बर्नली र १८ औँ स्थानमा रहेको वाट्फोर्डले गोल गर्न सकेनन् । बराबरी पछि पनि उनीहरु समान स्थानमा छन् । २१ खेलसहित वाट्फोर्डको १५ तगा १९ खेलबाट बर्नलीको १३ अंक छ । […]

सम्बन्धित सामग्री

आर्सनल र लेस्टर बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बर्नलीसँग गोलरहित बराबरीमा रोकिंदा अर्को खेलमा लेस्टर सिटीले ब्राइटनसँग १-१ गोलको बराबरी खेलेको छ। लेस्टर अन्तिम १० मिनेट समालिन नसक्दा महत्वपुर्ण तीन अंकबाट विमुख भयो।बर्नलीसँग गोलरहित बराबरीमा रोकिएपछि आर्सनलले भने शीर्ष चारमा फर्कने अवसर गुमायो। लिग अंक तालिकाको पुछारको क्लबसँग निरासाजनक बराबरी पछि आर्सनलको अंक तालिकामा २१ खेलबाट ३६ अंक छ। बर्नली भने १८ खेलबाट १२ अंकसहित पुछारमै छ।अर्को खेलमा लेस्टरले ब्राइटनविरुद्व पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो

प्रिमियर लिगमा लिभरपुलसहित ८ टोली बराबरीमा रोकिए

काठमाडौं : इंग्लिस प्रमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएका ४ खेल बराबरीमा टुंगिएका छन्। लिभरपुलले बर्नली र लेस्टर सिटीले हडर्फफिल्ड टाउनसँग १-१ तथा वेस्टह्यामले वेस्टब्रोम र टोटनह्यामले स्वान्सी सिटीसँग गोलरहित बराबरी खेलका हुन्।२७औं मिनेटमा एर्फिल्डको गोलबाट पछि परेको लिभरपुल त्यसको ३ मिनेटपछि नै मोहम्मद सल्ल...