रेलिगेशन जोनमा रहेको बर्नलीसँग लिग लिडर चेल्सीकाे बराबरी

इंग्लीस प्रिमियर लिगमा रेलिगेशन जोनमा रहेको बर्नलीसँग चेल्सीले बराबरी खेलेको छ । गए राति भएकाे खेलमा लिगको लिडर चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग निराश बनेको हाे ।

सम्बन्धित सामग्री

ए डिभिजन : आर्मीसँग हार्यो फ्रेन्ड्स‚ चर्च ब्वाइज र हिमालयन शेर्पाको बराबरी

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा आर्मीले फ्रेन्ड्समाथि ३–० को जित निकालेको हो। आर्मीको जितमा जगजित श्रेष्ठ, नवयुग श्रेष्ठ र सुदिल राईल गोल गरे।जितसँगै आर्मी २९ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ भने हारपछि फ्रेन्ड्स रेलिगेशन जोनमा यथावत् रहेको छ। आजै भएको चर्चब्वाइज युनाइटेड र हिमालयन शेर्पाबीचको खेल भने बराबरीमा टुङ्गिएको छ। च्यासल मैदान ललितपुरमा भएको खेलमा दुवै टोली

प्रिमियर लिग : न्युकासल र लिड्सले बराबरी खेले

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड र लिड्स युनाइटेडले बराबरी खेलेका छन् । लिड्सको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । निर्धारित ९० मिनेटको समयसम्म न्युकासल २–१ ले अघि थियो तर इन्जुरी समयमा  लिड्सका जुनियर फ्रिपोले गोल गरेर खेल बराबरीमा ल्याए । न्युकासल ६६ अङ्कसहित तेस्रो स्थानमा र लिड्स ३१ अङ्कसहित रेलिगेशन क्षेत्रमा रहेको छ।

ए डिभिजन लिग : दुवै खेल बराबरीमा सकिए

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मङ्गलवार भएका दुवै खेल बराबरीमा सकिएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा बिग्रेड ब्वाइज र च्यासल युथ क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीले गोलका राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजकाे बराबरीसँगै ब्रिगेड ब्वाइजको ११ खेलमा सात अङ्क भएको छ भने च्यासलको ६ अङ्क छ । दुवै रेलिगेशन जोनमा छन् । आज भएको अर्को खेलमा जावलाखेल र फ्रेन्ड्स क्लबको खेल पनि रोमाञ्चक बराबरीमा सकिएको छ । जावलाखेलसँग फ्रेन्ड्सले तीन–शून्य को अग्रता ...

रेलिगेशनको खतरामा रहेका वाट्फोर्ड र बर्नली बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रेलिगेशन जोनमा रहेका दुई टिम बर्नली र वाट्फोर्डले गोलरहित बराबरी खेलेका छन् । पुछारमा रहेको बर्नली र १८ औँ स्थानमा रहेको वाट्फोर्डले गोल गर्न सकेनन् । बराबरी पछि पनि उनीहरु समान स्थानमा छन् । २१ खेलसहित वाट्फोर्डको १५ तगा १९ खेलबाट बर्नलीको १३ अंक छ । […]

रेलिगेशन जोनमा रहेको बर्नलीसँग लिग लिडर चेल्सीकाे बराबरी

इंग्लीस प्रिमियर लिगमा रेलिगेशन जोनमा रहेको बर्नलीसँग चेल्सीले बराबरी खेलेको छ । गए राति भएकाे खेलमा लिगको लिडर चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग निराश बनेको हाे ।

रेलिगेशन जोनमा रहेको बर्नलीसँग चेल्सीले बराबरी खेल्यो

इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सीले रेलिगेशन जोनबाट माथि उठ्न प्रयास गरिरहेको बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै लिग लिडर चेल्सीले अंक बाँडेको हो।