मनाङलाई हराउँदै एपिएफले टार्यो रेलिगेशन संकट

काठमाडौं : मनाङ मर्स्याङदी क्लबमाथि प्रभावशाली जित निकाल्दै एपिएफले शहीद स्मारक ए डिभिजनमा रेलिगेशन संकट टारेको छ।एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै विभागीय टोली एपिएफले मनाङमाथि ३-१ को जित निकाल्यो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा ३७ औं मिनेटमा अन्जन विष्टको गोलमार्फत मनाङले खेलमा १-० को अग्रता लिएको थियो। गोलरक्षक विशाल सुनारले फालेको लामो बललाई अन्जनले गोलरक्षक अघि बढेको मौकामा हेड गर्दै गोल गरे।पहिलो हाफमै बराबरी गर्ने क्रममा ४० औं मिनेटमा आशिष लामाले एपिएफका लागि गोल ग

सम्बन्धित सामग्री

फ्रेण्ड्समाथि आर्मीको जित

८ जेठ, काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबमाथि ३–० को जित हात पारेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्समा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लवलाई ३–० गोल अन्तरले हराउँदै आर्मी लिग तालिकाको पाँचौ स्थानमा पुगेको छ । हारपछि फ्रेण्ड्सलाई रेलिगेशन डर कायमै रहेको […]

पुलिस र  एनआरटी विजयी हुँदा मनाङ बराबरीमा रोकियो

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागिय क्लब नेपाल पुलिसले संकटा क्लबलाई पराजित गर्दै तत्काललाई पुन रेलिगेशन जोन छाडेको छ। त्यस्तै शुक्रबारनै भएको खेलमा मनाङले भने हिमालयन शेर्पासँग बरबारी खेल्दै अङ्क बाँड्यो। दिनको अन्तिमा खेलमा एनआरटीले खुमलटारलाई पराजित गरेको थियो। दशरथ रंगशालामा शुक्रबार भएको दिनको पहिलो खेलमा संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै पुलिस […]

नर्विचलाई हराउँदै चेल्सीको सहज जित

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हो । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे । जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै […]

नर्विचलाई हराउँदै चेल्सीको सहज जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हाे । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे । जितसँगै चेल्सीले २...

नर्विचलाई हराउँदै चेल्सीको सहज जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हाे । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे । जितसँगै चेल्सीले २...

नर्विचलाई हराउँदै चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हो । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे ।जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ ।अन्य खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३-० अन्तर, उल्भ्सले वाट्फोर्डलाई ४-० अन्तर र न्युक्यासल युनाइटेडले साउ

ब्रिगेड ब्वाइजलाई हराउँदै पहिलो पटक रेलिगेशन क्षेत्र बाहिर फ्रेन्ड्स

काठमाडौं । डेब्यू खेलमा सुशिल शाहाको दुई गोल प्रेरित सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई ५-२ गोलको नतिजामा पराजित गर्दै फ्रेन्ड्स क्लब पहिलोपटक रेलिगेशन क्षेत्रबाट पहिलोपटक बाहिर निस्किएको छ । दशरथ रंगाशालामा शुक्रबार भएको दशौं चरणको पहिलो खेलमा लिगको पहिलो जित निकालेको फ्रेन्ड्स स्पस्ट तीन अंक जोड्दै तालिकाको १२औं स्थानमा उक्लिएको छ । […]

एपीएफका र आर्मी तथा फ्रेण्ड्स र एनआरटी भिड्दै

विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणका खेलको सुरुआत हुनेछ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुने पहिलो खेलमा एपीएफ र आर्मी भिड्दै छन् । दिउँसो १ बजे सुरु हुने खेलमा एपीएफ जित निकाल्दै रेलिगेशन जोनबाट उम्कन चाहन्छ  । आर्मी भने विभागीय प्रतिष्ठाको लडाइँमा दुई विदेशी खेलाडी समावेश गरेको एपीएफलाई हराउँदै उपाधि दाबेदारीलाई यथावत राख्न चाहन्छ  । एपीएफ ६ खेल