सबैलामा ११औँ दिन रिले अनशन जारी

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा सूचनामा माग गर्दै ११औँ दिन रिले अनशन जारी छ । पालिकासँग नौबुँदे सूचना माग गर्दै संयुक्त संघर्ष समितिका पदाधिकारीहरू अनशनमा बसेका हुन् । यही असोज ४ गतेदेखि पालिकाको प्रवेशद्वारमै अनशन बसे पनि नगरप्रमुख विजयशंकर साहले वार्ताको वातावरण बनाउन सकेका छैनन् । उल्टै अनशनकारी बसेको टेन्ट (पन्डाल)...

सम्बन्धित सामग्री

एक सय २६ दिनपछि तोडियो अनशन

सप्तरी । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तावित निर्माणस्थलमा विगत १ सय २६ दिनदेखि जारी अनिश्चितकालीन रिले अनशन शुक्रबार तोडिएको छ । शिलान्यास भएको ३१ महिना बितिसक्दा पनि प्रतिष्ठानको काम हालसम्म अघि बढ्न नसकेको भन्दै स्थानीयवासीद्वारा गठित संघर्ष समितिको अगुवाइमा गत २६ असोजदेखि रिले अनशन थालिएको थियो । अलपत्र परेको प्रतिष्ठानको निर्माण कार्य यथाशीघ्र सुरु […] The post एक सय २६ दिनपछि तोडियो अनशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माग पूरा नभएसम्म घर नफर्कने विद्यालय कर्मचारीको अडान, माइतीघरमा रिले अनशन

७ असार, काठमाडौं। निजामती कर्मचारीसरह तलब सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यालय कर्मचारीले माग पूरा नभएसम्म नफर्किने अडानका साथ माइतीघरमा रिले अनशन जारी राखेका छन्। जेठ २० गतेदेखि आन्दोलित विद्यालय कर्मचारीहरुले असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका थिए। तर सरकारले वार्ता समिति गठन गरेपछि बन्दको कार्यक्रम भने फिर्ता लिएका थिए। त्यसपछि […]

मोरङ जिल्ला प्रशासनको गेटमा नागरिकताविहीन संघर्ष समितिको रिले अनशन सुरू

काठमाडौं, १५ बैशाख । विगत लामो समयदेखि नागरिकताको लागि संघर्ष गर्दै आएको नागरिकताविहीन संघर्ष समितिले आज मोरङ जिल्ला प्रशासन कार्यालयको गेटबाहिर रिले अनशन सुरु गरेको छ। समितिका तर्फबाट राष्ट्रिय अध्यक्ष ई.इन्द्रजीत साफीलगायत अमन बर्मा, किसन अग्रवाल, सीता दास, राधा पटेल अनशनमा छन् । उनीहरुले आफूहरुको संघर्ष जारी रहेको र माग पूरा गर भन्ने प्लेटसमेत राखेका […]

३८ दिनपछि तोडियो रिले अनशन

रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन आजबाट सकिएको छ। विभिन्न सूचनाको माग गर्दै रिले अनशनमा बसेकाहरूको एउटा माग पूरा भएपछि अनशन तोडिएको हो।अनशनकारीहरूका मागमध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएको र पछि बाँकी माग क्रमशः पूरा गर्दै जाने शर्तमा रिले अनशन तोडिएको वृन्दावन नगरपालिका वडा नं–४ का वडाध्यक्ष श्यामनन्दन यादवले जानकारी दिए। बिहीबार कार्यक्रम आयोजना गरी रिले अनशन तोडेका छन्। वृन्दावन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे

डडेल्धुरामा कांग्रेसको अनशन स्थगित

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले विगत ११ दिनदेखि जारी राखेको रिले अनशन स्थगित गरेको छ।पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जारी अनशन आइतबार स्थगित गरिएको हो।केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा.शेखर कोइराला र गुरुराज घिमिरेले डडेल्धुरा पुगेरै माग सम्बोधन गर्नका लागि पहल गर्ने जनाएपछि तत्काललाई अनशन स्थगित गरिएको कार्यवाहक सभापति करुणाकर भट्टले जानकारी दिए।जिल्लाको पार्टी कार्यालय किशुनजी भवनमा ११ दिनदेखि कार्यकर्ताहरू अनशनमा बसिरहेका थिए। क्रियाशील सदस्य

कांग्रेस निर्वाचन निर्देशिकामा समावेशी समूह छुटेकाले चौथो दिन पनि रिले अनशन

काठमाडौं, भदौ २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले निर्वाचन निर्देशिकामा समावेशी समूह छुटेकाले रिले अनशन जारी रहेको बताएका छन् । पार्टीका अधिकांश नेताहरु सकारात्मक भएकाले यो विषय चाँडै टुंगिने उनको आशा छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता परियारले भने, “अहिले हामी चौथो […]

सानेपामा जिल्ला सभापतिको रिले अनशन जारी

क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गनुपर्नेलगायतका माग राख्दै सुरु भएको काँग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । काँग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग …

काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको रिले अनशन जारी

क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गनुपर्नेलगायतका माग राख्दै सुरु भएको काँग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ।...

काँग्रेसमा लफडा : चाक्सीबारीमा पौडेल पक्षको बैठक, सानेपामा अनशन

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले रिले अनशन सुरु गर्दै छन् । बुधबार विहान ११ बजे पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूले रिले अनशन गर्न लागेका हुन् ।नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीका अनुसार मंगलबार पार्टी कार्यालयमा धर्ना दिएका उनीहरुले आजबाट रिले अनशन सुरु गर्न गर्दै छन् ।आज नुवाकोटका जिल्ला सभापति केसी, धादिङका जिल्ला सभापति रमेश धमला र काभ्रेका जिल्ला सभापति मधु आचार्यले अनशन गर्दै छन् ।आफूहरुका माग सम्बोधन भएसम्म रिले अनशन जारी राख्न