कांग्रेस निर्वाचन निर्देशिकामा समावेशी समूह छुटेकाले चौथो दिन पनि रिले अनशन

काठमाडौं, भदौ २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले निर्वाचन निर्देशिकामा समावेशी समूह छुटेकाले रिले अनशन जारी रहेको बताएका छन् । पार्टीका अधिकांश नेताहरु सकारात्मक भएकाले यो विषय चाँडै टुंगिने उनको आशा छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता परियारले भने, “अहिले हामी चौथो […]