श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा यूएई ल्याइ अलपत्र पार्ने मानव तस्कर र दलालहरूलाई कारबाही गरि नेपाल लैजाने बताएका छन्। नेपाली दूतावास आवुधवीको आयोजनामा मंगलबार यूएईमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले मानव तस्कर र दलालहरूलाई केही दिन भित्रै नेपाल लैजाने तयारी गरेको बताए । मन्त्री श्रेष्ठले भने, 'तपाईंहरु ढुक्क हुनुहोस् र भनिदिनुस्,रेड नोटिस जारी गरेर दलालहरुलाई हामी दुबईबाट घिसार्छौं।' उनले भि