दमौली, १९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनप्रतिनिधिले गर्ने कामको मूल्याङ्कन जनताले चुनावबाट गर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ मा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जनताको मन छुन सक्ने काम गर्न सकिए चुनावबाट मूल्याङ्कन हुने बताएका हुन् । श्रममन्त्री श्रेष्ठले राजनीति भनेको जनताको सेवाका लागि भएको बताए । उनले […]