विदेश पुर्‍याएर अलपत्र पार्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गर्छौँ : श्रममन्त्री श्रेष्ठ

काठमाडौँ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले कानुनले तोकेको प्रकृयाबाहिरबाट विदेश लगेर नेपाली अलपत्र पार्नेलाई कारबाही गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को सहयोग मागिने बताएका छन् । मन्त्री श्रेष्ठ यतिखेर संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा छन् । मङ्गलवार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित अन्तरक्रियामा उनले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताए । नक्कली […]

सम्बन्धित सामग्री

मानव तस्करलाई नेपाल फर्काउँछु : श्रममन्त्री श्रेष्ठ

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा यूएई ल्याइ अलपत्र पार्ने मानव तस्कर र दलालहरूलाई कारबाही गरि नेपाल लैजाने बताएका छन्। नेपाली दूतावास आवुधवीको आयोजनामा मंगलबार यूएईमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले मानव तस्कर र दलालहरूलाई केही दिन भित्रै नेपाल लैजाने तयारी गरेको बताए । मन्त्री श्रेष्ठले भने, 'तपाईंहरु ढुक्क हुनुहोस् र भनिदिनुस्,रेड नोटिस जारी गरेर दलालहरुलाई हामी दुबईबाट घिसार्छौं।' उनले भि

श्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री अवारबीच भेटवार्ता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएई आएका छन् । युएई आएसँगै उनले यहाँका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अव्दुलमनान अल अवारसँग भेटवार्ता गरेका छन् । नेपाल र संयुक्त अरब इमिरेट्सको...