निशेषधाज्ञाको प्रभावकारी कार्यान्वयनको लागि काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली नियमित अनुगमन छन् । प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाको संयोजनमा लकडाउनको प्रभावकारी बनेको प्रमुखले बताए । माक्स नलगाई हिड्नेलाई नेपाल प्रहरीले करिब ६ लाख रुपैयाँ जरिवाना गरिसकेको छ, भने ३० हजार गाडी होल्डिङमा परेका छन् ।