ट्राफिक नियम उल्लंघन गरेपछि अल्लु अर्जुनलाई जरिवाना

हैदरावाद प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सेलेब्रिटीलाई जरिवाना लगाएर कारबाही गरिरहेको छ ।

सम्बन्धित सामग्री

प्रदेश १ : एक वर्षमा २ लाख ६९ हजारले गरे ट्राफिक नियम उल्लंघन

प्रदेश १ मा गत आर्थिक वर्ष २०७८/०७९ को १ वर्षको अवधिमा २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधनले ट्राफिक नियम उल्लंघन गरेको पाइएको छ ।  प्रदेश १ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यसरी ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट १८ करोड १ लाख ५९ हजार राजश्व जरिवाना गराइएको छ ।यस्तै प्रहरीले ४ हजार ८ सय २१  रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा नष्ट गरिएको छ । कतिपयले गाँजा खेतीलाई मान्यता दिनुपर्ने बहस चलाइरहेको बेला प्रहरीले भने गाँजाखेती नष्ट गर्दै आएको छ । यस्तै प्रहरी

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौँ । अब ट्राफिक नियम उल्लंघन गरेको जरिवाना मेसिनबाटै तिर्न सकिने भएको छ । पहिला जरिवाना तिर्न बैंक नै पुग्नु पथ्र्यो। मोबाइल बैंकिङ, तथा डिजिटल वालेट सबैको पहुँचमा नहुँदा रकम जम्मा गरेको भौचर ल्याए मात्रै चालक र धनीले छुट्कारा पाउँथे। तर अब भने यो झन्झट हटेको छ । अब भने प्रभु पे को किओस्ट मेसिनको […]

अब मेसिनमा नगद हालेर ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ प्रकिया

महानगरीय ट्राफिक महाशाखाले बुधवारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।  महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा तिर्ने व्यवस्था गरेको थियो ।  पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै विभिन्न ६४ बैंकको मोबाइल बैंकिङ्, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरू र क्यूआर पेमेन्टबाट समेत जरिवाना तिर्न ...

ट्राफिक जरिवाना मेसिनबाट तिर्न सकिने

ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अब मेशिनबाटै तिर्न सकिने भएको छ । ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनमार्फत तिर्न सकिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि चालकले ग्लोबल आईएमई बैंकमार्फत भौचर भरेर ट्राफिक जरिवाना तिर्दै आएका थिए । पछिल्लो समय ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर पेमेन्ट मार्फत पनि जरिवाना तिर्न सकिने व्यवस्था संचालनमा छ ।बुधवार  आ

ट्राफिक नियम उल्लंघन गरे कारबाहीस्थल बाटै जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को सुरुवात गरेको छ ।बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुवात गरेको हो । तत्काल ट्राफिक जरिबाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका […]

ट्राफिक जरिवाना चिट काटेकै ठाउँमा तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाहीमा परेकै ठाउँबाट ट्राफिक जरिवाना तिर्न सकिने सेवा सुरु गरेको छ ।बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीधनीलाई कारबाही भएको ठाउँबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको सुरुवात गरेको हो । तत्काल ट्राफिक जरिवाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका […]

अब ट्राफिक जरिवाना कारबाहीस्थलबाटै तिर्न सकिने

महानगरीय ट्राफिक महाशाखाले सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम कारबाहीस्थलबाट नै तिर्न सकिने व्यवस्था गरेको छ । बिहीबार महाशाखाले ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम तत्कालै कारबाही स्थलबाटै भुक्तान गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्

ट्राफिक नियम उल्लंघन गरेलगत्तै जरिवाना तिर्न सक्ने नियम ल्याउँदै ट्राफिक प्रहरी

ट्राफिक नियम उल्लंघन गरेवापत तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै तिर्न सकिने भएको छ। प्रहरीले प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्था लागु गर्न लागेको हो ।  उक्त...

ट्राफिक नियम उल्लंघन गर्नेले अब मोबाइलबाटै जरिवाना तिर्न पाउने

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले अब जरिवाना रकम क्यूआर कोडबाटै भुक्तानी गर्नसक्ने भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् भुक्तानी गर्ने सेवाको आज दिउँसो १ बजे शुभारम्भ गर्ने जनाएको छ। महाशाखाका अनुसार जरिवानामा पर्ने चालकलाई अब ट्राफिक प्रहरीले क्युआर कोड भएको रसिद दिनेछ। रसिद लिएर जरिवाना रकम जम्मा गर्न बैंक धाउनुपर्ने बाध्यता हट्नेछ। मोबाइलबाटै क्यूआर कोड स्क्यान गरी राजश्व तिर्न सक्ने महाशाखाले जनाएको छ।