मकवानपुर-१ मा डिनाको निरन्तर अग्रता

मकवानपुर :  सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर–१ को उम्मेदवार नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको अग्रता कायम रहेको छ।  १५ हजार १ सय ५३  मत गन्दा   डिनाले ६ हजार ९ सय ५२ मत प्राप्त गरेकी हुन्। त्यस्तैगरी, नेकपा एमालेका उम्मेदवार कमल थापाले ४ हजार ७ सय ९६ त्यएका छन् । भने राप्रपा नेपालका दीपक सिंह १ हजार ८ सय ३ मत ल्याएका छन्।

सम्बन्धित सामग्री

सेयरबजार निरन्तर ओरालोतर्फ

यो साताको आइतबारदेखि आरोलो लाग्न थालेको सेयरबजार तीन दिन निरन्तर उच्च अंकले गिरावट हुँदै आइरहेको छ।...

रुपन्देही–३ मा गृहमन्त्री खाँण निरन्तर पछाडि

रुपन्देही–३ मा कांग्रेस उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँण निरन्तर पछि परेका छन् ।

भक्तपुर क्षेत्र नं २: काग्रेसका थापा निरन्तर अगाडि

भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदबार दुलर्भ थापा निरन्तर अगाडि छन्। एमालेका महेश बस्नेतलाई पछाडि पार्दै थापा निरन्तर अगाडि वढेका हुन्।...

टुकुचामाथि महानगरको डोजर निरन्तर

काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका अनधिकृत संरचना निरन्तर हटाउने जनाएको छ । गत बिहीबारदेखि टुकुचा उत्खनन सुरु गरेको महानगरले सोमबार कमलादीस्थित लक्ष्मी बैंकको दक्षिण र उत्तरपट्टि अनधिकृत रूपमा बनेका पाँचवटा टहरा भत्काएको...

निरन्तर बढ्दो महंगीविरुद्ध विराटनगरमा प्रर्दशन

निरन्तर बढ्दो महंगी विरुद्ध विराटनगरमा प्रदर्शन भएको छ । विराटनगरवासीहरुले प्रदेश १ को म्ुख्यमन्त्री कार्यालय अगाडी मंगलबार प्रदर्शन गरेका हुन् । श्रृङ्खलावद्ध रुपमा मूल्यबृद्धि भैरहेपनि सरकार कतै नदेखिएको भन्दै विराटनगरको...

देउमाईमा अवरुद्ध मतगणना गएरातिदेखि निरन्तर

इलामको देउमाई नगरपालिकामा दलहरूबीच सहमति भएपछि गएरातिदेखि मतगणना निरन्तर भइरहेको छ।

तेलको मूल्य निरन्तर आकाशियो

काठमाडौं, १९ फागुन । विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो चढिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि किर्तमान तोड्दै प्रति ब्यारल एक सय डलर कटेकोमा निरन्तर उकालो लागेको हो । आज सबैभन्दा बढी ब्रेन्ड क्रुडको ११७ डलर पुगेको छ । बोली लाइटको १११, ओपेक बास्केटको १०४, डब्लुटिआइ क्रुडको ११४ डलर पुगेको छ । विश्व […]

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि निरन्तर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज मंगलबार पनि निरन्तर हुने भएको छ। माघ २७ बाट सुरु भएको कार्यसम्पादन समितिको पहिलो बैठक आज पनि निरन्तर हुने भएको हो। बैठक आज...

निरन्तर पानी परिरहँदा ताप्लेजुङ अन्धकार

ताप्लेजुङ – निरन्तर पानी परिरहँदा तीन दिनदेखि ताप्लेजुङ जिल्ला अन्धकार भएको छ । बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकार भएको हो । गएकाे आइतवारदेखि निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएसँगै ताप्लेजुङमा बिजुली प्रवाहमा समस्या आएको विद्युत् प्राधिकरण ताप्लेजुङले जनाएको छ । बिजुली नभएपछि सोमवारदेखि मोबाइल सेवासमेत बन्द भएको छ । ल्यान्ड लाइन सेवा, इन्टरनेट सेवा, मोबाइल सेवामा अवराेध भएको छ । साथै बिजुली नहुँदा स्थानीय सञ्चार माध्यमसम...

व्यवसाय निरन्तर कर्जा यो वर्ष पनि निरन्तर

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा पनि व्यवसाय निरन्तर कर्जालाई निरन्तरता दिएको छ। कोभिड–१९ महामारीका कारण समस्या परेका व्यवसायलाई निरन्तरताका लागि यो कर्जा प्रवाह गरिन्छ। यस कर्जामा राष्ट्र बैंकले महामारीबाट संकटग्रस्त बनेका उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, व्यायामशाला, सिनेमा तथा मनोरञ्जन उद्योग लगायतका व्यवसायलाई प्राथमिकतामा पर्छन्। यी व्यवसायीले सहजै व्यवसाय निरन्तर कर्जा पाउने बताइएको छ।