काठमाडौंँ- निरन्तर ओरालो लागेको सेयरबजार यो साता पनि गिरावट देखिएको छ । साताभरमा सेयर बजार परिसूचक ५२ अंकले झरेको हो । साताभरको कारोबार पश्चात नेप्से परिसूचक २.५७ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार पश्चात २०२२.६२ मा रहेको परिसूचक यस साताको अन्तिम कारोबार पश्चात १९७०.६२ मा झरेको छ। निरन्तर ओरोलो लागेको सेयर ...
काठमाडौँ- पछिल्लो दुई साता भन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक डेढ वर्षपछि २००० बिन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक मंगलवार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो । २०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार भएको थियो । त्यसपश्चात् गत असारदेखि फराकिलो अंकले नेप्से सूचक र कारोबार रकमसमेत बढ्दै गएको थियो […]
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वि.सं. २०७६ साल चैत ११ गतेबाट देशव्यापी लकडाउन भयो । उक्त लकडाउनपछि नेपालको पूँजीबजारमा धेरै परिवर्तन आयो । लकडाउनअघि सक्रिय लगानीकर्ता सङ्ख्या ३÷४ लाख थियो भने सबै लगानीकर्ताको सङ्ख्या १२ लाख हाराहारी थियो । जुन, लकडाउनपछि समयमा निरन्तर बढेर ४०÷५० लाख पुगिसक्यो ।लकडाउनअघि र पछिको सेयर बजारको स्थिति पूर्ण फरक छ । लकडाउन अघि सेयर बजारमा भौतिक कारोबार नै हुन्थ्यो । अहिले सेयर बजारको ९० प्रतिशतभन्दा बढी कारोबार अनलाइ
यो साता सेयर बजार सूचक नेप्सेमा ‘बाउन्स ब्याक’ देखिँदैछ । अधिकतम ३२ सय विन्दु नजिक पुगेर ओरालो लाग्न थालेको पुँजीबजार फेरि बढ्न थालेको हो । गत भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु ३१९८.६ विन्दुमा पुगेको थियो । तर, त्यसपछि नेप्से निरन्तर ओरालो लाग्यो । भदौ २ गते अधिकतम ३१९८ विन्दुमा पुगेको बजार यसको ठीक दुई महिनापछि कात्तिक २ गते २५ सयको रेञ्जमा झर्यो । नेप्से घटेपछि नेपालको पुँजीबजार नै तरंगित बन्न पुग्यो ।अधिकतम २० प्रतिशतले घटेको बजार बियरिस ट्रेण्डमै गएको भन्दै आम