नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज मंगलबार पनि निरन्तर हुने भएको छ। माघ २७ बाट सुरु भएको कार्यसम्पादन समितिको पहिलो बैठक आज पनि निरन्तर हुने भएको हो। बैठक आज...
नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक अहिले बसिरहेको छ। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको छ।
१९ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले १०, माओवादी...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुनेछ ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ । बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन् ।
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठक शुक्रबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन् । बैठकमा पार्टी […]
The post कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी छ। पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो करिब ४ बजेदेखि बैठक सुरू भएको हो।
आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरका उम्मेदवारहरु टुंग्याउन बैठक बसेको हो।...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुनः सरेको छ। महानगरका मेयरका उम्मेदवारबारे निर्णय लिन बिहान ११ बजे बोलाइएको कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजेका लागि सरेको हो। यसअघि शुक्रबार पनि बैठक...
महानगरपालिकाका उम्मेदवारबारे छलफलका लागि भोलि शुक्रबार कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा उम्मेदवारीका सम्बन्धमा छलफलका लागि बैठक आह्वान...
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । स्थानीय तह निर्वाचनको मिति नजिक आउँदै गर्दा प्रतिपक्षी […]
चुनावी रणनीतिबारे निर्णय लिन बुधबार कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले चैत्र ३० गते बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।
बैठक...
काठमाडौं – सत्तासीन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ। यसअघि तीन दिन बैठक बसेको थियो। पूर्वनिर्धारित एजेन्डासहित समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता प्रकासशरण महतले जानकारी दिए। ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा धारणा राखिसकेका छन्। बाँकीले मंगलबारको बैठकमा धारणा राख्नेछन्। नेताहरुको धारणासँगै बैठकमा भएको […]