मल्टीपर्पस फाइनान्सको ७९ हजार १०० कित्ता संस्थापक शेयर विक्रीमा

माघ ३, काठमाडौं । मल्टीपर्पस फाइनान्सले ७९ हजार १०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको ७९ हजार १०० कित्ता शेयर विक्री गर्न लागेको जानकारी दिएको छ । उक्त शेयरको भाउ भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय राजविराज–४, सप्तरीमा निवेदन दिन अनुरोध गरेको छ ।  उक्त समय अवधिमा शेयर खरीद गर्न कुनै पनि संस्थापकबाट आवेदन नपरेमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

सम्बन्धित सामग्री

नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम अवसर

नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज (शुक्रबार) अन्तिम दिन हो । कम्पनीले १७ असारदेखि १४ लाख ३९ हजार ४१२.७५ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो । यसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको तीन लाख दुई हजार ६९६.२७ कित्ता रहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस कम्पनीले यसअघि ६ देखि २६ जेठसम्म ३४ लाख ५४ हजार ४७४ कित्

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामीमा

नेपाल फाइनान्सले शुक्रबारदेखि १४ लाख ३९ हजार ४१२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ । कम्पनीले यसअघि जेठ ६ गतेदेखि २६ गतेसम्म ३४ लाख ५

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं, १५ असार । नेपाल फाइनान्सले शुक्रबारदेखि १४ लाख ३९ हजार ४१२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी […]

समृद्धि फाइनान्सको सेयर लिलामी बिक्री खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन?

काठमाडौँ – समृद्धि फाइनान्सको मंगलबारदेखि सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीको ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीका लागि खुला भएको हो । संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म […]

गुडविल फाइनान्सको संस्थापक शेयरमा आवेदन दिने अन्तिम दिन आज

गुडविल फाइनान्सको संस्थापक शेयरमा लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सले १४ चैत बाट ९३ हजार ४ सय ८९ कित्ता शेयरमा आवेदन माग गरेको थियो ।

नेप्सेद्वारा सेन्ट्रल फाइनान्सको ५ लाख कित्ता बोनस सूचिकृत

काठमाडौं, ११ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत गरेको छ । कम्पनीको आज ७ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ३ सय ७८ दशमलव ५०१३ कित्ता सेयर नेप्सेले सूचिकृत गरेको जनाएको छ ।

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँट

काठमाडौं, २२ असार । समृद्धि फाइनान्सको असार ३ गतेदेखि लिलामी बिक्रिमा ल्याएको अवितरित हकप्रद शेयर आज बाँडफाँट भएको छ । कम्पनीले १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी विक्रि खुल्ला गरेको थियो । कम्पनीले आज शेयर खरिदको लागि बोलपत्र पेश गरेका शेयरधनीहरुलाई २ लाख ४५ हजार १६० कित्ता शेयर बाँडफाँट गरेको हो । […]

सिर्जना फाइनान्सको बोनस शेयर नेप्सेमा सुचिकृत

काठमाडौं, ४ असार । सिर्जना फाइनान्सको बोनस नेप्सेले सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस शेयर बिहीबार सुचिकृत गरेको हो । कम्पनीको १३. ५९ प्रतिशत शेयर सुचिकृत भएसँगै शेयरधनीको हितग्राही खातामा आएपछि शेयर खरिद बिक्रि गर्नसक्ने छन् ।

सिटीजन्स बैंक र सिर्जना फाइनान्सको विशेष साधारणसभा आज

सिटीजन्स बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सको विशेष साधारणसभा बिहीबार हुने भएको छ । सभाले सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले सिर्जना फाइनान्सको १०० कित्ता बराबर ९५ कित्ता दिने गरी सेयरमूल्य अनुपात दिने गरी प्राप्ति गर्न लागेको हो ।