सिटीजन्स बैंक र सिर्जना फाइनान्सको विशेष साधारणसभा आज

सिटीजन्स बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सको विशेष साधारणसभा बिहीबार हुने भएको छ । सभाले सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले सिर्जना फाइनान्सको १०० कित्ता बराबर ९५ कित्ता दिने गरी सेयरमूल्य अनुपात दिने गरी प्राप्ति गर्न लागेको हो ।