काठमाडौँ – समृद्धि फाइनान्सको मंगलबारदेखि सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीको ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीका लागि खुला भएको हो । संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म […]