व्यवसायी अरुणराज सुमार्गी वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेको अवैतनिक सल्लाहकार नियुक्त

हेटौंडा। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अवैतनिक सल्लाहकार नियुक्त भएका छन्। मुख्यमन्त्री

सम्बन्धित सामग्री

अरुणराज सुमार्गी आईआईएसएमको अवैतनिक सल्लाहकार नियुक्त

काठमाडौँ ।  उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी संयुक्त राष्ट्रसङ्घ अन्तरगतको आर्थिक तथा सामाजिक परिषद्को अन्तर–सरकारी पर्यवेक्षक संस्था (आईआईएसएम)को अवैतनिक सल्लाहकार नियुक्त भएका छन्। आईआईएसएमले सुमार्गीलाई नेपालको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको हो।  यो संस्थाले विश्वव्यापी रूपमा कुपोषणविरुद्ध लड्न मानवीय सहायता प्रदान  गर्ने जिम्मेवारी पाएको छ।​ आईआईएसएमले कुपोषण र यसका सम्बन्धित […]

अरुणराज सुमार्गी आईआईएसएमको अवैतनिक सल्लाहकार नियुक्त

काठमाडौं : उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी संयुक्त राष्ट्रसंघ अन्तरगतको आर्थिक तथा सामाजिक परिषदको अन्तर–सरकारी पर्यवेक्षक संस्था (आईआईएसएम) को अवैतनिक सल्लाहकार नियुक्त भएका छन्।आईआईएसएमले सुमार्गीलाई नेपालको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको हो।  यो संस्थाले विश्वव्यापी रूपमा कुपोषणविरुद्ध लड्न मानवीय सहायता प्रदान  गर्ने जिम्मेवारी पाएकाे छ। आईआईएसएमले कुपोषण र यसका सम्बन्धित रोगहरूविरुद्ध काम गर

कोरियाको कृषि प्रविधि र सीप नेपाल भित्र्याउने सम्झौता

काठमाडौं : दक्षिण काेरियाकाे सफल कृषि अभ्यासलाई नेपाल भित्र्याउने सम्झाैता गरिएकाे छ।नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतकाे कृषि उद्यम केन्द्र (एइसी) र ग्लोबल मल्टी कल्चरल सेन्टर कोरिया (जीएमसी) बीच कृषि प्रविधि र सीप आदानप्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे।महासंघकाे कार्यालयमा भएको सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र कल्चरल सेन्टरको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले हस्ताक्षर गरेका थिए।सो सम्झौता अन्तर्गत कल्चरल सेन्टरले नेपाली कृषकलाई ५

नेपाली किसान कृषि प्रविधि सिक्न कोरिया जान पाउने

२ साउन, काठमाडौं । नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले सोमबार हस्ताक्षर […]

सय किसान अभियान लिएर हरियाणामा सुमार्गी

हेटौंडा : उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी सय किसान अभियानलाई लिएर भारतको हरियाणा पुगेका छन्।सुमार्गी केन्द्रको सय किसान अभियानलाई राष्ट्रव्यापी बनाउने र कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई जोड दिन भारतको हरियाणा पुगेका हुन्। उनले सय किसान अभियानमार्फत नेपालको कृषि उत्पादनलाई औद्योगीकरण गर्ने योजना बोकेर देशव्यापी अभियान चलाइरहेका छन्।सोही क्रममा उनले कृषि उत्पादनलाई औद्योगीकरणमार्फत बजारीकरण समेत गर्न सफल भएको भारतको हरियाणामा रहेको एमएसजी ब

सुमार्गी मुख्यमन्त्री पाण्डेको अवैतनिक सल्लाहकार

३० फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा व्यापारी अरुणराज सुमार्गी नियुक्त भएका छन् । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति समेत रहेका सुमार्गीलाई मुख्यमन्त्री पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार सुमार्गीलाई बागमती प्रदेश सरकारबाट गरिने विभिन्न […]

उद्यमी सुमार्गी मुख्यमन्त्रीको अवैतनिक सल्लाहकार नियुक्त

हेटौंडा : नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अवैतनिक सल्लाहकार चयन भएका छन्।पाण्डेले प्रदेशको अवैतनिक सल्लाहकार र विज्ञ नियुक्ति सम्बन्धी कार्यविधी २०७८ अनुसार अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन्।प्रदेश सरकारबाट हुने कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सल्लाह सुझावको लागि सुमार्गीलाई सल्लाहकार चयन गरिएको जनाइएको छ। फागुन ५ गते बसेको मन्त्रिपरिषद्‍ बैठकले आवश्यक परेको खण्डमा अवैतनिक सल्लाहकार चयन गर्नसक

कृषकलाई प्रोत्साहन र जीवनस्तर उकास्न सय किसान अभियान : अरुणराज सुमार्गी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत  कृषि उद्यम तथा अनुसन्धान केन्द्रले एक सय किसान अभियान यात्रा सुरु गरेको छ।  मोरङ, धनकुटा,  भोजपुरलगायतका जिल्लामा १०० किसान अभियान यात्रा सुरु भएको छ। यात्रा उत्साहजनक भएको केन्द्रले जनाएको छ। केन्द्रलगायत जिल्लाका अन्य समितिले पनि नेपालको कृषिमा लगानी गर्नु र प्रविधि भित्र्याउनाले नेपालमा कृषिप्रतिको आकर्षणलाई केन्द्रित गरेको केन्द्रका सभापति अरुणराज सुमार्गीले जानकारी दिए। लागत कम गर्ने र सजिलो छिटो काम हुने प्रविधि

गोर्खाज फाइनान्सको २५औ शाखा हेटौडामा

गोर्खाज फाइनान्सले हेटौडा उपमहानगरपालिका–४ मा २५औं शाखा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको छ । उक्त शाखाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी तथा गोर्खाज फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।फाइनान्सले निःशुल्क डेविट कार्ड, इन्टरनेट बैंकिङ, एबिबिएस सेवा, चेक बुक, कनेक्ट आईपीएस तथा रेमिट्न्स सेवा दिँदै आएको छ ।हालसम्म […]