सुमार्गी मुख्यमन्त्री पाण्डेको अवैतनिक सल्लाहकार

३० फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा व्यापारी अरुणराज सुमार्गी नियुक्त भएका छन् । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति समेत रहेका सुमार्गीलाई मुख्यमन्त्री पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार सुमार्गीलाई बागमती प्रदेश सरकारबाट गरिने विभिन्न […]

सम्बन्धित सामग्री

उद्यमी सुमार्गी मुख्यमन्त्रीको अवैतनिक सल्लाहकार नियुक्त

हेटौंडा : नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अवैतनिक सल्लाहकार चयन भएका छन्।पाण्डेले प्रदेशको अवैतनिक सल्लाहकार र विज्ञ नियुक्ति सम्बन्धी कार्यविधी २०७८ अनुसार अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन्।प्रदेश सरकारबाट हुने कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सल्लाह सुझावको लागि सुमार्गीलाई सल्लाहकार चयन गरिएको जनाइएको छ। फागुन ५ गते बसेको मन्त्रिपरिषद्‍ बैठकले आवश्यक परेको खण्डमा अवैतनिक सल्लाहकार चयन गर्नसक