अरुणराज सुमार्गी आईआईएसएमको अवैतनिक सल्लाहकार नियुक्त

काठमाडौँ ।  उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी संयुक्त राष्ट्रसङ्घ अन्तरगतको आर्थिक तथा सामाजिक परिषद्को अन्तर–सरकारी पर्यवेक्षक संस्था (आईआईएसएम)को अवैतनिक सल्लाहकार नियुक्त भएका छन्। आईआईएसएमले सुमार्गीलाई नेपालको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको हो।  यो संस्थाले विश्वव्यापी रूपमा कुपोषणविरुद्ध लड्न मानवीय सहायता प्रदान  गर्ने जिम्मेवारी पाएको छ।​ आईआईएसएमले कुपोषण र यसका सम्बन्धित […]

सम्बन्धित सामग्री

अरुणराज सुमार्गी आईआईएसएमको अवैतनिक सल्लाहकार नियुक्त

काठमाडौं : उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी संयुक्त राष्ट्रसंघ अन्तरगतको आर्थिक तथा सामाजिक परिषदको अन्तर–सरकारी पर्यवेक्षक संस्था (आईआईएसएम) को अवैतनिक सल्लाहकार नियुक्त भएका छन्।आईआईएसएमले सुमार्गीलाई नेपालको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको हो।  यो संस्थाले विश्वव्यापी रूपमा कुपोषणविरुद्ध लड्न मानवीय सहायता प्रदान  गर्ने जिम्मेवारी पाएकाे छ। आईआईएसएमले कुपोषण र यसका सम्बन्धित रोगहरूविरुद्ध काम गर

सुमार्गी मुख्यमन्त्री पाण्डेको अवैतनिक सल्लाहकार

३० फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा व्यापारी अरुणराज सुमार्गी नियुक्त भएका छन् । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति समेत रहेका सुमार्गीलाई मुख्यमन्त्री पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार सुमार्गीलाई बागमती प्रदेश सरकारबाट गरिने विभिन्न […]

उद्यमी सुमार्गी मुख्यमन्त्रीको अवैतनिक सल्लाहकार नियुक्त

हेटौंडा : नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अवैतनिक सल्लाहकार चयन भएका छन्।पाण्डेले प्रदेशको अवैतनिक सल्लाहकार र विज्ञ नियुक्ति सम्बन्धी कार्यविधी २०७८ अनुसार अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन्।प्रदेश सरकारबाट हुने कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सल्लाह सुझावको लागि सुमार्गीलाई सल्लाहकार चयन गरिएको जनाइएको छ। फागुन ५ गते बसेको मन्त्रिपरिषद्‍ बैठकले आवश्यक परेको खण्डमा अवैतनिक सल्लाहकार चयन गर्नसक