भैरहवा पुगेर देउवाले भने- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि पहल गर्छु

रूपन्देही । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चलाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । देउवाले प्रधानमन्त्री रहेको बेला ०५९ जेठ २ गते यो विमानस्थल शुभारम्भ गरेपनि अहिलेसम्म पूर्णरूपमा संचालन हुनसकेको छैन । बुधबार नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीले आयोजना गरेको कार्यक्रम बोल्दै देउवाले विमानस्थललाई पूर्णरुपमा […]

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोचेजस्तै नचल्दा होटल व्यवसायी निराश

२० पुस, काठमाडौं । भैरहवामा सञ्चालनमा आएको नयाँ विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोचेजस्तै चल्न नसक्दा होटल व्यवसायीमा निराशा सुरु भएको छ । लुम्बिनी, भैरहवा र बुटवलसम्म पर्यटकस्तरीय भन्दा ठूला होटलको संख्या झण्डै २ सय हाराहारी छ । यी मध्ये नयाँ लगानीमा खुलेका र खुल्ने क्रममा रहेका होटलका पहिलो प्राथमिकता भैरहवामा बनेको नयाँ विमानस्थल हो । […]

२५ तस्वीरमा हेर्नुस् गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

२३ भदौ, भैरहवा । २ जेठ २०७९ बाट सञ्चालनमा आएको हो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलमा हप्तामा जम्मा ३ वटा अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यो पनि कुवेतबाट आउने जजिरा एयरको मात्र । शनिबार, सोमबार र बुधबार विहान जजिरा एयरको विमान यात्रु लिएर आउँछ र एकाध घण्टामा यात्रु भरेर फर्किन्छ । त्यसबाहेकको बेला विमानस्थल सुस्ताउँछ । यात्रु […]

जजिराले कुवेत–भैरहवा उडान थाल्ने

काठमाडौँ । स्थानीय समयअनुसार आज (आइतबार) रातिबाट कुवेतको जजिरा एयरवेजले कुवेत–भैरहवा उडान थाल्ने भएको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सो कम्पनीले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान थाल्न लागेको हो । जजिरा एयरवेजका सिइओ रोहित रामचन्द्रनले यो उडान नियमित हुने यसबाट धेरै नेपाली लाभान्वित हुने बताए । कुवेतबाट आइतबार स्थानीय समयअनुसार साढे ६ बजे उड्ने […]

भैरहवा विमानस्थलमा अबको ४१ दिनपछि उडान–अवतरण

नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ।...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

भैरहवा । ढिलो गरी निर्माण सकिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको विमानस्थलबाट आउँदो बुद्ध जयन्तीदेखि नियमित उडान सुरु गर्ने सरकारको योजना छ । विमानस्थलबाट आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले […]

परीक्षण उडानको पर्खाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

बुटवल –  राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएको छ। आइसिवी–१ र आइसिवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएपछि अब विमानस्थल परीक्षण उडानको पर्खाइमा छ। विमानस्थल बिस्तार परियोजनाका अनुसार आगामी बुद्ध जयन्तीमा परीक्षण उडान गर्ने गरी तयारी भैरहेको छ। परीक्षण उडानका लागि प्राविधिक जनशक्तिलाई तालिम दिन अहिले अष्ट्रियाका प्राविधकिहरू भैरहवा विमानस्थलमै छन्। यस्तै थाइल्याण्डका प्राविधिकहरूले […]

परीक्षण उडानको पर्खाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएको छ । आइसिवी–१ र आइसिवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएपछि अब विमानस्थल परीक्षण उडानको पर्खाइमा छ । विमानस्थल बिस्तार परियोजनाका अनुसार आगामी बुद्ध जयन्तीमा परीक्षण उडान गर्ने गरी तयारी भैरहेको छ । परीक्षण उडानका लागि प्राविधिक जनशक्तिलाई तालिम दिन अहिले अष्ट्रियाका प्राविधिकहरू भैरहवा विमानस्थलमै छन् । यस्तै थाइल्याण्डका प्राविधिकहरूले पनि भैरहवा विमानस्थलमा तालिम दिन थालेका छन् ।परीक्षण उडान सकिएपछि मात्र प्

भैरहवा र पोखरा विमानस्थल सञ्चालन थप पछाडि धकेलिने

२८ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ( भैरहवा) र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा तोकिएको समयमा जहाज नउड्ने निष्कर्षमा पुगेको छ । अहिलेकै कार्यप्रगतिले यी दुबै राष्ट्रिय गौरवका आयोजनामा तोकिएको समयमा जहाज उड्न नसक्ने देखिएको हो । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा आइतबार प्रस्तुत चालु आर्थिक वर्ष २०७८/७९ […]