२० पुस, काठमाडौं । भैरहवामा सञ्चालनमा आएको नयाँ विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोचेजस्तै चल्न नसक्दा होटल व्यवसायीमा निराशा सुरु भएको छ । लुम्बिनी, भैरहवा र बुटवलसम्म पर्यटकस्तरीय भन्दा ठूला होटलको संख्या झण्डै २ सय हाराहारी छ । यी मध्ये नयाँ लगानीमा खुलेका र खुल्ने क्रममा रहेका होटलका पहिलो प्राथमिकता भैरहवामा बनेको नयाँ विमानस्थल हो । […]