२३ भदौ, भैरहवा । २ जेठ २०७९ बाट सञ्चालनमा आएको हो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलमा हप्तामा जम्मा ३ वटा अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यो पनि कुवेतबाट आउने जजिरा एयरको मात्र । शनिबार, सोमबार र बुधबार विहान जजिरा एयरको विमान यात्रु लिएर आउँछ र एकाध घण्टामा यात्रु भरेर फर्किन्छ । त्यसबाहेकको बेला विमानस्थल सुस्ताउँछ । यात्रु […]