काठमाडौं : तपाईँले पछिल्लो समय काठमाडौंको सडकको अवस्था कस्तो अनुभव गर्नु भएको छ? केही स्थानहरुलाई छाड्ने हो भने धेरै ठाउँमा कालोपत्रे भएको पक्कै देख्नु भएको होला। त्यसको असर सडकमा उड्ने धुलो पनि कम हुन थालेको अनुभव पनि गरेको हुनुपर्छ। आखिर कसरी भयो त यस्तो?
'टास्क फोर्स' नै गठन गरेर खाल्डाखुल्डी पुर्न