पोखरा – पुस अन्तिम साता पोखरामा वर्डक्याम्प नेपाल हुने भएको छ। वर्डप्रेस नेपालले पुस २७ र २८ गते छैठौं संस्करणको वर्डक्याम्प नेपाल आयोजना गरेको हो। माइस पर्यटनको सम्भावना रहेकाले अन्तर्राष्ट्रियस्तरमा प्रचार हुने विश्वासका साथ पोखरामा वर्डक्याम्प गर्न लागेको लोकल लिड निशाल गुरुङले बताए। क्याम्पमा पोखरा बाहिरका ४ सय स्वदेशी र २५० विदेशीले सहभागिता उनले जानकारी […]
काठमाडौं । आगामी चैत पहिलो साता नेपालगञ्जमा नेपाल फोटोग्राफी समिट हुने भएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हुने समिटमा देशभरबाट १११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् । उक्त समिटमा फोटोग्राफीमा सक्रिय नयाँपुस्तादेखि अग्रजसम्मको जमघट हुने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । ‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोसेढुंगा सावित हुनेछ,’ उनले […]
तेस्रो माउन्ट एभरेस्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप असोजको पहिलो साता हुने भएको छ । नेपाल तेक्वान्दो संघले असोज ६ देखि ९ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।
नेपाल टी–ट्वान्टी लिगका बाँकी दुई टिम अर्काे साता सार्वजनिक हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बाँकी टिमलाई अर्काे साता सार्वजनिक गर्ने योजना रहेको बताएको छ । क्यानले विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न गरि ६ टिमलाई पहिलो संस्करणमा सहभागिता गराउँदैछ ।पहिलो संस्करणको सफलता या अन्य विषयलाई हेरेर क्यानले दोस्रो संस्करणबाट बाँकी टिम थप्ने यो नथप्ने भन्ने विषयमा छलफल गर्नेछ । क्यानले यसअघि साउन २ गते चार टोलीको मात्र नाम र मालिकको नाम सार्वजनिक गरेको
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर यसै साता नेपाल आइपुग्ने भएका छन् । नेपालले दुई सातापछि केन्या भ्रमण गर्ने हुँदा शुक्रबारसम्म नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । ‘सायद १२ अगष्ट (शुक्रबार) सम्म प्रभाकर नेपाल आइपुग्छन् होला […]
गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २७ अंक घटेर बन्द भयो । अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से गत साता २६.८४ अंक घटेर २११३.५५ विन्दुमा बन्द भएको हो । साताको ६ कारोबार दिनमध्ये चार कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको थियो ।गतसाता पहिलो दुई कारोबार दिन नेप्से उकालो लागेको थियो भने बाँकी चार दिन ओरालो लागेको थियो । गत साता नेप्सेको पाँच दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ । यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी बढेको र सो दिन
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२०/२१ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन अर्को साता सुरु हुनेछ । धरान स्थित धरान गल्फ कल्बमा प्रतियोगिता सोमबार हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ५४ होलको तीन दिने प्रतियोगितामा ३५ प्रोफेसनल खेलाडीले कुल सात लाख ७५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । […]
यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य स्थिर कायम भएको छ । गत साता शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार पनि त्यति नै मूल्य कायम भएको हो ।यद्यपि, अघिल्लो साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ थियो । जुन, यो साता २० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।सातामा आइतबार,