काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगतै ‘खाल्डा-खुल्डीरहित काठमाडौ’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् । खानेपानी, नेपाल विद्युत प्राधिकरण र वर्षातले काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिन थालेका छन् । संघीय […]