काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन् ।
सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पन...
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगतै ‘खाल्डा-खुल्डीरहित काठमाडौ’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् । खानेपानी, नेपाल विद्युत प्राधिकरण र वर्षातले काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिन थालेका छन् । संघीय […]
काठमाडौं : 'भिजिट नेपाल २०२०' उद्घाटन गर्ने मिति अब एक हप्ता बाँकी छ। यही बेला काठमाडौंका सडकमा देखिएका खाल्डाखुल्डी पूर्ने अभियानमा पनि लागेको छ सरकार।
खाल्डा पुर्ने अभियान चलाइरहेको भनिए पनि मादरबारमार्ग नजिकैको कमलादी पुग्ने सडकमा एक हप्ताअघिदेखि फुटेको ढल व्यवस्थापन गर्न भने कसैले ध्यान दिएको देखिन्न। दरबारमार्गबाट हात्तीसारतिर जाने
काठमाडौं : तपाईँले पछिल्लो समय काठमाडौंको सडकको अवस्था कस्तो अनुभव गर्नु भएको छ? केही स्थानहरुलाई छाड्ने हो भने धेरै ठाउँमा कालोपत्रे भएको पक्कै देख्नु भएको होला। त्यसको असर सडकमा उड्ने धुलो पनि कम हुन थालेको अनुभव पनि गरेको हुनुपर्छ। आखिर कसरी भयो त यस्तो?
'टास्क फोर्स' नै गठन गरेर खाल्डाखुल्डी पुर्न
खाल्डाखुल्डी र धुलोले भरिपूर्ण काठमाडौंका सडकमा गाडीको चाप अत्यधिक छ। मेटिन लागेका जेब्राक्रस र गाडीको तीब्र गति। पैदल यात्रु गन्तव्यसम्म पुग्ने हुन् कि अस्पताल सधैँ जोखिम हुनेगर्छ। जेब्रा क्रसिङ भनेको पैदल यात्रुलाई बाटो काट्न बनाइएका विशेष ठाउँ हो।