खाल्डाखुल्डी पुर्ने गफ दिँदै सरकार : तर, कमलादी जाने सडकको यस्तो हाल

काठमाडौं : 'भिजिट नेपाल २०२०' उद्घाटन गर्ने मिति अब एक हप्ता बाँकी छ। यही बेला काठमाडौंका सडकमा देखिएका खाल्डाखुल्डी पूर्ने अभियानमा पनि लागेको छ सरकार। खाल्डा पुर्ने अभियान चलाइरहेको भनिए पनि मादरबारमार्ग नजिकैको कमलादी पुग्ने सडकमा एक हप्ताअघिदेखि फुटेको ढल व्यवस्थापन गर्न भने कसैले ध्यान दिएको देखिन्न। दरबारमार्गबाट हात्तीसारतिर जाने

सम्बन्धित सामग्री