बढ्दो तौलका कारण न्युयोर्क सहर वर्षेनी भासिँदै गएको प्रतिवेदन सार्वजनिक

काठमाण्डौ – अमेरिकाको न्युयाेर्क सहरमा बाढीका कारण आपतकाल घोषणा भएको छ । आँधीपछि आएको बाढीका कारण जनजीवन प्रभावित भएपछि न्युयाेर्कका गभर्नर क्याथी होचुलले आपतकाल घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । लगातार ठूलो वर्षा भएपछि न्युयाेर्कका सडक र बस्तीमा बाढी पसेको छ । सडक, विद्युत लगायतका सेवा अवरोध भएकाे बीबीसीले जनाएको छ । न्युर्योकको जनजीवन ठप्प जस्तै भएको छ । यसैबीच अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बढ्दो तौलका कारण न्युयोर्क सहर लगातार डुबिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । नासाको जेट प्रोपल्सन ल्याबोरेटरी र रुट...