काबुलको मजार–ए–शरीफ नजिक लगातार विस्फोट, १६ जनाको मृत्यु, २२ घाइते

एजेन्सी, १२ जेठ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ एकपछि अर्को चारवटा विस्फोट भएका छन् । उत्तरी सहर मजार–ए–शरीफमा रहेको एउटा मस्जिद र एउटा यात्रु भ्यानमा तीनवटा विष्फोट भएका छन् । मस्जिदमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । काबुल प्रहरीका प्रवक्ताले काबुलको एक मस्जिदमा भएको विष्फोटमा दुई जना घाइते भएको जानकारी दिएका छन् […]