दैनिक मजदुरी गर्न नेपाल आउने भारतीयको हुँदैन कोरोना परीक्षण

नेपालगञ्ज – नेपालगञ्ज नाकाबाट दैनिक सयौँ भारतीय नागरिक विभिन्न कामको सिलसिलामा नेपाल आउँछन् । पहाडी जिल्लाका नेपाली भारतमा मौसमी काम गर्न गएको जसरी सयौँ भारतीय नागरिक दैनिक नेपालगञ्ज नाकाबाट मजदुरी गर्न नेपाल प्रवेश गर्छन् । बिहान ८ देखि १० बजेको बीचमा भारतबाट मजदुरी गर्न नेपालगञ्ज आउने भारतीय मजदुरको लाइन नै देखिन्छ । भारतीय मजदुर साइकलमा […]

सम्बन्धित सामग्री

रानी नाकामा कडाइ नहुँदा कोरोना संक्रमण फैलने जोखिम

विराटनगरको रानी नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकमा कोरोना संक्रमण देखिन थालेका छ । बुधवार दुई भारतीय नागरिकमा कोरोना भाइरसको पुष्टि भएको रानी नाकामा राखिएको हेल्थ डेस्कले जनाएको छ । विराटनगर महानगरपालिकाले सीमानाका रानी हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण गर्दै आएको छ । रानी हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले  भारतबाट नेपाल आउने दुई जना भारतीयमा कोरोना संक्रमण देखिएको बताए । अग्रेजि नयाँ वर्ष मनाउन भेडेटार हिडेका एक युवा र अर्को एक जना बच्चामा गरीएको &nb...

गड्डाचौकी नाकालाई सहज बनाउन माग

कञ्चनपुर । कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपाल–भारत सीमा नाकामा भारतीयलाई आवागमनमा अझै सहज गरिएको छैन । केही दिनअघि मात्रै सरकारले नेपाल–भारत सीमानाका खुला गर्ने निर्णय गरेको थियो तर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीयलाई सहज भने गरिएको छैन । नेपाली दैनिक मजदूरीका लागि भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ । नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले जानकारी दिए । ‘माथिबाट आएको परिपत्रअनुसार आधार कार्ड र पीसीआर रिपोर्ट हेरेर मात्रै भारतीयलाई आउन दिइन्छ,’ उनले भने, ‘पूर्णरूपमा अझै सहज भइसकेको छैन ।’ भारतीय सवारीसाधन भने अझै आउन रोक लगाइएको उनले बताए । यहाँ भारतीय महेन्द्रनगर बजार क्षेत्रमा व्यापारिक कारोबार, घुम्न र धार्मिक भ्रमणका लागि बढी मात्रामा आउने गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले व्यावसायिक हिसाबले नाका सहज बनाउनुपर्ने बताए । ‘नाकालाई स्थानीय बजारलाई निर्बाध रूपमा खुलाउनुपर्छ,’ उनले भने, ‘स्वास्थ्य परीक्षण अब कोरोनाका कारणले गर्न आवश्यक देखिँदैन ।’ पछिल्लो समय चाडपर्व नजिकिएसँगै विभिन्न भारतीय सहर स्वदेश फर्किने क्रम बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीले पछिल्लो केही दिनयता नाकाबाट दैनिक पाँच÷छ सय नेपाली घर फर्किरहेको बताएको छ । रासस

गड्डाचौकी नाकालाई  सहज बनाउन माग

कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपाल–भारत सीमानाकामा भारतीयलाई आवागमनमा अझै सहज गरिएको छैन । केही दिनअघि मात्रै सरकारले नेपाल–भारत सीमानाका खुल्ला गर्ने निर्णय गरेको थियो तर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीयलाई सहज भने गरिएको छैन् । नेपाली दैनिक मजदुरीका लागि भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ । नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रह

कोरोना समुदायमा फैलिन सक्छ, परीक्षण बढाउनू

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताएका छन्। शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गर्दै मन्त्री ढकालले भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँच दिनपछि स्वा...

सुनौलीमा मृत्यु भएका युवकको भारतमै कोरोना परीक्षण हुँदै

नेपाल आउने क्रममा सुनौलीमा ज्यान गुमाएका नेपाली युवकको कोरोना परीक्षण भारतमै हुने भएको छ । सीमा नाका पारिपट्टी सुनौलीमा मृत्यु भएकाले कोरोना परीक्षण भारतमै हुने भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । नेपाल आउँदै गरेका पश्चिम नवलपरासीका ३५ वर्षिय पुरुषको बुधबार बिहान सुनौलीमा मृत्यु भएको थियो । उहाँको स्वाव परीक्षणका लागि भारतीय पक्षले प्रयोगशाला लगिसकेको र रिपोर्ट आइसकेपछि शव ल्याएर व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।

विश्वव्यापी संकटको बेला छिमेकीका तर्फबाट ठूलो सहयोग, सामाग्री काठमाडौँ पुग्याे

चीनको गोन्जाओबाट साँढे १२ टन मेडिकल सामग्री काठमाडौँ ल्याइएको छ । कोरोना परीक्षण र उपचारमा प्रयोग हुने मेडिकल सामग्री सहित नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामाग्री नेपाल ल्याइएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यांन्कीले आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर चीनको तर्फबाट आएको सहयोग सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले अन्य सहयोगका सामाग्रीहरु छिट्टै नेपाल आउने बताउनुभयो ।

कोरियाबाट आउनेको कोरोना परीक्षण अनिवार्य आशंका लागे आइसोलेसनमा भर्ना

सरकारले दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रुको स्वास्थ्य परीक्षण (ज्वरो) सहित सबै विवरण लिन त्रिभुवन