काठमाडौं : आगामी सेप्टेम्वरमा युएईमा हुने एसिया कप २०१८ को खेल तालिका सार्वजनिक भएको छ।
सेप्टेम्वर १५ देखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कूल ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया बीच हुने छनोट प्रतियोगिताबाट