बैतडीमा क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिका अनुसार आजदेखि कात्तिक ६ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुनेछ । प्रदेशका सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, अछाम, डोटी र दार्चुला छन् । समूह बी मा कैलाली, बैतडी, बझाङ र डडेलधुरा छन् ।  कैलालीको फाप्ला मैदानमा समूह ‘ए’ का र कञ्चनपुरको कभर्डहल मैदानमा समूह बी का खेल सञ्चालन हुने सुदूरपश्चिम प्राद

सम्बन्धित सामग्री

टि-२० लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल टि-२० लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो संस्करणको लिगको खेल तालिका सार्वजनिक गरेको हो । कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करण यहि मंसिर २६ देखि पुस १६ सम्म आयोजना हुने भएकाे छ । डबल राउन्डमा हुने यस प्रतियोगितामा कुल ३४ वटा खेलहरु हुने भएका छन् […]

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडाैं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको […]

१९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाण्डाै - १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता मंसिर ७ गतेदेखि १९ गतेसम्म कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ वटा प्रदेशको टोली सहभागी हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा ७ गते बाग्मती र गण्डकी प्रदेशबीच खेल हुनेछ । दोस्रो दिन ८ गतेदेखि हरेक दिन दुई वटा खेल हुनेछन् ।

क्रिकेट खेल तालिका सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफनो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते […]

क्रिकेट खेल तालिका सार्वजनिक

काठमाडौँ,१७ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ […]

स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

नेपाल, स्कटल्यान्ड तथा नामिबियाबीच हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरिएको छ।स्कटल्यान्डमा आयोजना हुने प्रतियोगिताको ड्र मंगलबार सार्वजनिक गरिएको हो।अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल,  स्कटल्याण्ड र नामिबियाबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो सिरिज आगामी जुलाईमा हुनेछ। पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध ११ जुलाईमा प्रतिस्पर्धा गर्दा दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा खेल्नेछ।त्यस्तै नेपालले ना

नेपालले स्कटल्याण्डमा खेल्ने श्रृंखलाको खेल तालिका सार्वजनिक

काठमाण्डाै – विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिदेशीय एकदिवसीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने श्रृंखलाको तालिका सार्वजनिक गरेको हो ।  सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नामिबियासँग जुलाई ११ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डसँग जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेल नामिबियासँग जुलाई १६ र अन्तिम खेल स्कटल्याण्डसँग जुलाई १७ मा खेल्नेछ । लिग टुको अंक तालिकामा न...

त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा […]

पीएम कपको खेल तालिका सार्वजनिक

काठमाडौं, २८ मंसिर । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो । धनगढीमा आयोजना हुने पीएम कप महिला क्रिकेट पुस ३ देखि ११ गतेसम्म हुनेछ । खेल फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा प्रदेश […]

टी-२० विश्वकपको खेल तालिका सार्वजनिक, भारतले पहिलो खेल पाकिस्तानसँग खेल्ने

युएई र ओमानमा संयुक्त रुपमा हुने आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले मंगलबार विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो।