आगामी फागुन २० गतेदेखि जिम्वाबेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सोमबार समूह विभाजनसहित खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता फागुन २० सुरु भएर चैत ११ गते सकिने छ। छनोट प्रतियोगितामा विभिन्न १० टिमले सहभागी जनाउनेछन्। सहभागी भएका टिममध्ये शीर्ष २ टिम सन् २०१९ मा…