टीभीएसले बढायो मोटरसाइकल र स्कुटरको मूल्य (नयाँ मूल्यसहित)

काठमाडौं । टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको छ । कम्पनीले विक्री गर्ने अधिकांश मोडलको मूल्य १ हजारदेखि १० हजारसम्मले बढाएको हो । कम्पनीले सबैभन्दा कम एनटर्क १२५ स्क्वाड एडिसनको मूल्य १ हजार रुपैयाँले बढाएको छ भने सबैभन्दा धेरै अपाचे आरटीआर फोर भी आरडी रिफ्रेस मोडलमा १० हजार बढेको छ । […]

सम्बन्धित सामग्री

होण्डाले बढायो मोटरसाइकल र स्कुटरको मूल्य, कुनको कति पुग्यो ?

काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरमा मूल्य वृद्धि भएको छ । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मोटरसाइकल तथा स्कुटर मूल्य मोडल अनुसार १ हजारदेखि ५ हजार रुपैयाँसम्म बढाएको हो । कम्पनीले होण्डा एनएक्स २०० को मूल्य सबैभन्दा धेरै ५ हजार रुपैयाँ बढाएको छ । यसअघि ४ लाख ८४ हजार ९०० रुपैयाँ रहेको […]

कानुन बन्दै गर्छ... यात्राको लागि शुभकामना !

नेपालमै बनेको यात्री मोटरसाइकल सडकमा गुड्दै गर्दा ट्राफिकले रोकेर बाइक चलाउन नपाउने भन्दै रोके। ट्राफिकले बाइक चलाउन रोकेका दृश्यहरु भाइरल भएपछि स्वदेशी उत्पादनलाई सरकारले प्राथमिकता नदिएको भन्दै आलोचना भयो। त्यसपछि सरकारले यात्री मोटरसाइकल्ससँगै अन्य सरोकारवालासँग छलफल अघि बढायो र स्वदेशी सवारी साधन दर्ताका लागि सहजीकरण गर्न कानुन बनाउनेबारेमा कुरा अघि…

यामाहाले बढायो मोटरसाइकलको मूल्य (सूचीसहित)

काठमाडौं । यामाहा मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको मूल्यसूचीका अनुसार मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको हो । नयाँ मूल्यसूचीमा स्कुटरको मूल्य ४ हजारदेखि मोटरसाइकलको मूल्यमा अधिकतम २० हजार रुपैयाँसम्मले वृद्धि गरेको छ । […]

यामाहाले बढायो मोटरसाइकलको मूल्य (सूचीसहित)

काठमाडौं । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले विक्री गर्दै आएको मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको छ । कम्पनीले माघ १ गतेदेखि लागु हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीमा अधिकांश मोडलको मूल्य वृद्धि गरिएको छ । कम्पनीले विक्री गर्ने सबै मोटरसाइकल मोडलको मूल्य वृद्धि गर्दा स्कुटरको […]

सडक निर्माण : बीच सडकको रूखले बढायो दुर्घटना

काठमाडौं : बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले फेसबुकमा लेखे, ‘सडक बीचमा रहेको संरचना र पीपलकाे रूख के गर्ने होला? धार्मिक व्यक्तित्वहरूले वातावरण बनाई दिनुपर्ने अवस्था आयो।’ उनले कात्तिक १५ गते फेसबुकमा सुन्दरीजलस्थित सैनिक ब्यारेक अगाडिको बीच सडकमा रहेको पीपल बोटसहितको तस्वीर राखेर त्यस्ता पोष्ट गरेका थिए।नभन्दै गत आइतबार बेलुका त्यही सडक बीचमा रहेको पीपलबोटमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु भयो। महानगरीय प्रहरी वृत्त

सरकारले बढायो दुईपांग्रेमा लाग्ने कर, बाइक-स्कुटरको भाउ बढ्ने

शुक्रबार सरकारले ल्याएको प्रतिस्थापन विधेयकमार्फत् दुईपांग्रे सवारी साधनको कर बढाएको छ। विधेयकले १२५ सिसीभन्दा माथिका मोटरसाइकल/स्कुटरको अन्तशुल्क १० प्रतिशत बढाएको हो।

गुर्जुधारा यातायात व्यवस्था कार्यालय अस्तव्यस्त, कोरोना संक्रमण पनि बढायो

काठमाडौं : बागमती प्रदेश यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौं अस्तव्यस्त बनेको छ। यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंले सहज रूपमा व्यवस्थापन नगर्दा सेवा प्रणाली नै अस्तव्यस्त बनेको हो।बढी सेवाग्राहीहरूको भीडभाड भएपछि त्यहीबाट कोरोना संक्रमण फैलिने जोखिम बढेको छ। व्यवस्थित नगरिँदा सेवाग्राहीसमेत त्रासमा छन्। बाइक नामसारी गर्न आएका दोलखाका लक्ष्मण अधिकारीले सेवा प्रणाली अस्तव्यस्त बनेपनि यातायात व्यवस्था कार्यालय व्यवस्थापन गर्नमा कुनै चासो नदेखाएको बताए।उनले भने, ‘यहाँ

लकडाउनमा समेत ट्राफिक प्रहरीले राजस्व संकलन बढायो

ट्राफिक प्रहरीले गतआर्थिक वर्ष ६ हजारभन्दा बढी सवारी साधन कारबाहीबाट साढे ५७ लाखभन्दा बढी राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा एक तिहाइ बढी हो ।आर्थिक वर्ष २०७७/७८ मा ट्रक, बस, कार, जिप, मोटरसाइकल लगायतका सवारी साधन कारबाहीबाट ५७ लाख ७० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले […]

बागमती प्रदेशले बढायो दुईपाङ्ग्रे सवारीको कर

काठमाडौं। बागमती प्रदेश सरकारले आर्थिक ऐन २०७८ अनुसार दुईपाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर)को कर दुई हजार रुपैयाँले बढाएको छ। प्रदेशले १२५ सीसीसम्म ३ हजार, १२५ सीसीदेखि १५० सीसीसम्म ५ हजार रुपैयाँ, १५० सीसी २२५ सीसीसम्म ६ हजार पाँचसय रुपैयाँ, २२५ सीसीभन्दा माथि ४ हजार सीसीसम्म ११ हजार रुपैयाँ, चारहजार सीसीभन्दामाथि ६५० सीसीसम्म २०हजार रुपैयाँ वार्षिक कर प्रदेश सरकारले निर्धारण गरेको छ।

धेरैले किन्ने मोटरसाइकलकै मूल्य ३० हजारसम्म बढ्यो

१६ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्कसँगै सडक दस्तुर बढायो । यसले मूल्य बढ्ने त निश्चित छ । तर, प्रश्न छ कति ? किनकी अहिले पनि धेरैका लागि मोटरसाइकल आफ्नो पहुँचको सवारी साधन हो । त्यसमा पनि १५० देखि २२० सीसीसम्मका मोटरसाइकल धेरैको पहुँचमा छ । तर, बजेटले त्यही मोटरसाइकलको मूल्य …