लकडाउनमा समेत ट्राफिक प्रहरीले राजस्व संकलन बढायो

ट्राफिक प्रहरीले गतआर्थिक वर्ष ६ हजारभन्दा बढी सवारी साधन कारबाहीबाट साढे ५७ लाखभन्दा बढी राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा एक तिहाइ बढी हो ।आर्थिक वर्ष २०७७/७८ मा ट्रक, बस, कार, जिप, मोटरसाइकल लगायतका सवारी साधन कारबाहीबाट ५७ लाख ७० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले […]